सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको बुधबारको सचिवालय बैठकले नेता बामदेव गौतमलाई राष्टिय सभामा मोनित गर्ने निर्णय गरेको केही घण्टा नबित्दै प्रधानमन्त्री केपी ओलीले सो निर्णय नमान्ने प्रतिक्रिया दिएपछि वरिष्ठ नेता झलनाथ खनालले सचिवालयको निर्णय टाउकाले टेकेर भए पनि कार्यान्वयन गर्नुपर्ने अडान राखेका छन्...}
भारतीय स्वास्थ्य विभागका एक अधिकारीका अनुसार दिल्लीमा भड्किएको हिंसामा अहिलेसम्म मृत्यु हुनेको संख्या ३२ पुगेको छ । बितेका चार दिनमा दिल्लीको उत्तर पूर्वी क्षेत्रमा जारी हिंसाबाट २ सय मानिस घाइते भएका छन् ।
दिल्लीको गुरु तेगबहादुर अस्पताल (जिटिबी) मा ३० जना र लोक नायक जय प्रकाश नारायण अस्पताल (एलएनज...}
३२ हजार चार सयभन्दा बढि कोरोना भाइरस संक्रमित व्यक्तिहरू पूर्णरूपमा निको भएर घर फर्किएका छन् ।
चीनको सरकारी सञ्चारमाध्याम ग्लोबल टाइम्सकाे अनुसार बिहीबारसम्म ३२ हजार ४ सय ९५ जना पूर्णरुपमा निको भएर अस्पतालबाट घर फर्किएका छन् । चिनिय राष्ट्रिय स्वास्थ्य आयोगको दैनिक रिपाेर्ट अनुसार हिजाे (बुधबार) मा...}
नेकपा मालेका महासविच सिपी मैनाली सवार जिप बिहीबार महोत्तरीको कालापानी भन्ने ठाउँमा दुर्घटना भएको छ ।
मैनाली चढेको बा ४ च २१२० नम्बरको कार र विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको भ्यानसँग ठोक्किएको थियो ।
उनको बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख...}
काठमाडौं – उपभोक्तालाई भार पर्नेगरी सरकारले पेट्रोलियम पदार्थको पूर्वाधार शीर्षकमा प्रतिलिटर १० रुपैयाँ कर लगाउने निर्णय गरेको छ। आर्थिक वर्ष ०७२/७३ देखि बूढीगण्डकी विद्युत् परियोजनाका नाममा डिजेल, पेट्रोल र हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ पूर्वाधार कर लगाउँदै आएको सरकारले अहिले त्यसमा पाँ...}