काठमाडौँ — संवैधानिक परिषद्सम्बन्धी मंगलबार सरकारले जारी गरेको अध्यादेश खारेजीको माग गर्दै सर्वोच्च अदालतमा निवेदन पेस भएको छ ।
अधिवक्ता ओमप्रकास अर्यालले आज निवेदन दिनुभएको छ । सरकारले आफ्नो पार्टीमा समेत कुनै छलफल नगरि संवैधानिक परिषदको बैठकमा तीन जना भए पनि बस्नु मिल्ने र बहुमतले निर्णय गर्न मिल...}
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्लामा करिब ६९ अर्ब रुपैयाँको औद्योगिक पार्क निर्माण हुने भएको छ । चीनको सहयोगमा पार्क निर्माण गर्न लागिएको हो ।
दमक क्लिन इन्डस्ट्रियल पार्कले चाइना नेपाल फ्रेन्डसिप इन्डस्ट्रियल पार्क परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार गरेर लगानी बोर्डमा बुझाएक...}
काठमाडौं । नेपाल सेवा लघुवित्त र विन लद्युवित्त एक आपसमा मर्जरमा जाने भएपछि नेप्सेमा कारोवार रोका भएको छ ।
दुई लघुवित्त यहि मंसिर ३० गते मर्जरमा जाने सम्बन्धी सम्झौताा हस्ताक्षर भएसँगै कारोवार रोकिएको हो । धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन गरेर दोस्रो बजारमा कारोबार भइरहेको नेपाल सेवा लघुवित...}
काठमाण्डौ । कारोवारको चौथो दिन नेप्से ६ अंकभन्दा धेरैले घटेको छ । नेप्से घटे पनि कारोवार रकम भने खासै घटेको छैन ।
१ सय ९९ कम्पनीहरुको शेयर कारोवार भएकोमा सात कम्पनीहरुको शेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोवार भएको छ । बैक तथा लघुवित्तका शेयरमा लगानीकर्ताहरुले आज आकर्षण देखाएका छन ।
एनसीसी बैक...}
काठमाडौं । हिजो मात्र प्रमाणीकरण भएको अध्यादेसलाई लिएर नेताहरुले चर्को आलोचना गरिरहेका छन । यसै विच नेपाली काँग्रेसका नेता गगन थापाले पनि ओलीलाई लक्षीत गर्दै खरो टिप्पणी गर्नु भएको छ ।
थापाले बरालिएका केपी ओलीलाई बाध्न संसद बैठकका लागि पार्टीले बाध्य पार्नुपर्ने बताएका छन् । आफ्नो सामाजिक सञ्जालमा...}