काठमाडौं–कोभिडको कारण स्वदेशी तथा विदेशी कम्पनीको मुनाफा घटिरहेको भए पनि नेपालमा लगानी गरेका विदेशी कम्पनीले करिब २० अर्ब रुपैयाँ लगेका छन् । पोहोरको तुलनामा विदेशी कम्पनीले धेरै लाभांश रकम लगेका छन् ।
२० अर्ब मध्ये करिब १८ अर्ब रुपैयाँ लाभांश रहेको छ भने पौने दुई अर्ब रुपैयाँ वैदेशिक ऋणको साँवा र...}
काठमाडौं–नेकपा भित्रको विवाद संवैधानिक परिषदमा पनि देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको संवैधानिक परिषदको बैठकमा सभामुख अग्नि प्रसाद सापकोटा गएनन् । सापकोटा अनुपस्थित भएपछि बैठकको कोरम पुगेन ।
नेकपाका अध्यक्ष पुष्पकलम दाहालले पार्टी भित्रको विवाद सुल्झिएपछि मात्र संवैधानिक परिष...}
काठमाडौैं–कोभिड–१९को प्रकोप पछि नयाँ क्षेत्रमा लगानी नहुँदा बैंकमा तरलता थुप्रिएको अवस्थामा पछिल्लो समय बैंकहरुले लगानी विस्तार गरेका छन् । बजार खुलेर अर्थतन्त्र चलायमान हुन थालेपछि मंसिरमा कर्जा विस्तार बढेको छ ।
पछिल्लो चार साताको अवधिमा वाणिज्य बैंकहरुले ४९ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् ।...}
काठमाडौं–साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको ५३ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । साधारणसभाले संचालक समितिले प्रस्ताव गरेको ३५ प्रतिशत लाभांश वितरणको प्रस्ताव स्वीकृत गरेको छ ।
कर्पोरेशनले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश वापत एक करोड ५३ लाख ५७ हजार ५८ र ३ करोड ८...}
काठमाडौ – आज कारोबारको तेस्रो दिन नेप्से करिब ६ अंकले घटेको छ । नेप्से घटे पनि कारोबार रकम भने वृद्धि भएको छ ।
आज कारोबार भएका मध्य ५३ कम्पनीका शेयर सदस्यहरुले कमाए भने १ सय ३ कम्पनीका शेयर धनीहरुले गुमाएका छन् ।
दिन भर हरियो बनेको नेप्से बाजार बन्द हुने बेलामा मात्र घटेको थियो ।
आज ६ अर्ब...}