साताको तेस्रो दिन शेयर दोहोरो अंकको ओरालो लागेको छ । आज मंगलवार नेप्शे ९.४२ अंकले घटेको छ । नेप्से ओरालो लागे संगै कारोवार रकम समेत घटेको छ ।
आज एक अर्व ८१ करोड भन्दा धेरै कारोवार भएको छ । यो हिजोको तुलनामा कमि कारोवार हो । आज ज्योति विकास बैकका शेयर धनिहरुले सबै भन्दा धेरै कमाए भने पञ्चकन्या माइ...}
सरकारको कडा चेतावनी पछि केहि अघि बढाएको जारको पानीको मुल्य समायोजन गर्न ब्यवसायि राजी भएका छन ।
पानीको मूल्य बढाउने निर्णय फिर्ता नलिए पक्राउ गर्ने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको चेतावनी पछि ब्यवायीले मुल्य समायोजन गर्न राजी भएको स्रोताले जानकारी दियो ।
आजनै ब्यवसायि र सरकार विच यस...}
देशभर नोभेल कोरोना भाइरसका थप तीन हजार ५५६ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार ५५६ संक्रमित थपिएका हुन् ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ रहेको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ५०३...}
नेपालमा कोरोना परीक्षण अब एक हजारमा नै हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एन्टीजेन बेस्ड टेस्टको शुल्क १ हजार रुपैया तोकेको हो । मुल्य समयानुकल समायोजन हुने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले नेशनल टेस्टिङ गाइडलाइन चौथो संसोधन स्विृकृति भएको जानकारी ग...}
महामारीका रुपमा फैलिएको कोरोना भाइरसको परीक्षण निःशुल्क गर्न सर्वोच्च अदालतले आग्रह गरेको छ ।
अदालतले आफ्नो आदेशमा महामारी परीक्षण सरकारको आधारभूत दायित्व भएको समेत जिकिर गरेको छ ।
काठमाडौं । मंगलबार न्यायाधीशहरू आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको इजलासले सरकारका नाममा सो आदेश दिएको हो ।
पूर...}