काठमाडौ – सरकारको जिम्मेवार पदमा पुगेर पनि कति केटाकेटी काम गर्छन् भन्ने कुरा हिजो सार्बजनिक भएको अध्यादेश आज फिर्ता लिने मनसायबाट प्रष्ट हुन्छ ।
सवैधानिक परिषद्को बैठक सम्बन्धि प्रावधानलाई सरकारले अध्यादेश मार्फत मंगलवार परिबर्तन गरेको थियो । यो प्रक्रिया १२ घन्टा भित्र पूरा भएको थियो साथै स...}
नेपालमा पछिल्लो २४ घण्टामा थप ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो जानकारी दिएको हो । मन्त्रालयका अनुसार ५ हजार ५ सय ५५ जनाको परीक्षण गर्दा ७३६ जनामा संक्रमण पुष्टि भएको हो । योसहित नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५० हजार ९१६ पुगेको छ ।
मन्...}
काठमाडौ – बाल बिबाहको आरोपमा प्रहरीले दुलाहा,पण्डित सहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।
यो विवाहमा संलग्न भएको आरोपमा प्रहरीले कपिलदेव चौबे, बेहुला मुकेश गिरी, बेहुलाका बुबा रामसागर गिरी, काका रामाशेष गिरी, बेहुलीकी आमा लक्ष्मी गिरी र काकी गीता गिरीलाई नियन्त्रण लिएको हो ।
घटना रौतहटको गरुड...}
काठमाडौं–प्रभु लाइफ इन्स्योरेन्सले सोमबारदेखि निष्काशन गरेको आईपीओमा नयाँ रेकर्ड कायम भएको छ । आवेदन खुलेको तीन दिनमै ९ लाखले आवेदन गरेका छन् । बुधबार साँझ ५ बजेसम्ममा ८ लाख ९२ हजार ८५४ वटा आवेदन मार्फत २ अर्ब ४८ करोड १६ लाख ६७ हजार रुपैयाँ बराबरको २ करोड ४८ लाख १६ हजार ६७० कित्ता शेयर माग गरेर आवेद...}
काठमाडौं– नेकपा भित्र विवाद चर्किँदै गएका बेला नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले फेरी पुरानो कार्ड दोहोराएका छन् ।
बुधवारको स्थायी कमिटी बैठकमा ओलीले घुमाउरो रुपमा गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका हुन् । अहिले नै प्रधानमन्त्री बनाउने वा निर्वाचन पछि बनाउने भन्नेमा प्रष्ट...}