काठमाडौँ– चीनको एक अन्तरिक्ष यानले चन्द्रमाको चट्टान र धुलो लिएर पृथ्वीमा फर्किएको छ । चाङ्ग–अ फाइभ अभियान अन्तर्गत अन्तरिक्ष यान बिहीवार स्थानीय समय अनुसार १ः३० बजे भित्री मङ्गोलिया क्षेत्रमा अवतरण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
चन्द्रमाबाट ल्याइएका नयाँ नमुनाले पृथ्वीको उपग्रह...}
काठमाडौं–नागरिक लगानी कोषले आफ्ना शेयर धनीका लागि सवा करोड कित्ता भन्दा धेरै हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कोषलाई नेपाल धितोपत्र बोर्डले हकप्रद निष्काशन गर्न बिहीवार अनुमति दिएको छ ।
१ बराबर ०.८२८४ को अनुपातमा हकप्रद निष्काशनको लागि अनुमति दिएको बोर्डले जनाएको छ । कोषले एक अर्ब ३५ करोड ९२ ला...}
काठमाडौं–कोभिडको प्रकोप घट्दै गएको भए पनि सरकारले सवारी साधन सञ्चालन गर्न जोर विजोर प्रणाली कायम राखेपछि यातायात व्यवसायीहरुले त्यसको उलंघन गर्ने भएका छन् । यातायात व्यवसायीले शुक्रबारदेखि जोरविजोर प्रणाली नमानी सबै सवारी साधन चलाउने निर्णय गरेका हुन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपा...}
काठमाण्डौ । लामो समयदेखि लागु भएको जोर विजोर प्रणाली शुक्रवारबाट हट्ने भएको छ ।
जिल्ला प्रशासन कार्यलयमा आज बसेको सरोकारवालाहरुको छलफलबाट जोर विजोर कायम गर्दा भिडभाड बढेको बताउदै यो नियम हटाउने सहमती भएको हो ।
यो सहमतीसँगै शुक्रवारबाट सबै सार्वजनिक सवारी सडकमा हिड्न पाउने छ । जोर विजोर हटे पनि स्व...}
काठमाण्डौ । सातै भरि नेप्सेमा रौनक नआएको यो हप्ता आज अन्तिम दिन विहिवार पनि २२ अंक भन्दा धेरैले नेप्से गिरेको छ ।
धेरैले नेप्सेले यो हप्ता अल टाईम किर्तिमानी गर्ने अनुमान गरेका थिए तर अनुमान विपरित नेप्से २ हजार ३२ विन्दुमा आएर यो हप्ताको बजार बन्द भएको हो ।
शेयर बजारमा आज १ सय ९५ कम्पनीहरुको कारो...}