काठमाडौ – आइएमई लघुवित्त ले आफ्ना शेयर सदस्यहरुलाई २८.९२ प्रतिशत लाभांस दिने घोषणा गरेको छ ।
सो कम्पनीको आईतबार बसेको सञ्चालक समितिको बैठकले २७.४७ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित नगद लाभांश १.४५ गरी कुल २८.९२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
सामान्य प्रक्रिया भन्दा फरक शैली...}
काठमाडौं–कोभिड–१९बाट आक्रान्त भएको अवस्थामा अमेरिकामा कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको छ । अमेरिकाले फाइजर भ्याक्सिनको प्रयोग सोमबारबाट लगाउन थालेको हो ।
पहिलो चरणमा ३ करोड डोज भ्याक्सिन लगाउने जनाइएको छ । यो भ्याक्सिन कोरोनाविरुद्ध ९५ प्रतिशत प्रभावकारी रहेको र यसलाई अमेरिकी नियामक निक...}
काठमाडौं– सरकारले १ खर्ब ३ अर्ब बक्यौता कर उठाउन सकेको छैन । आयकर, अन्तःशुल्क, स्वास्थ्य, शिक्षा, पूँजीगत लाभकरतर्फ लामो समयदेखि उठ्न बाँकी रहेको बक्यौता कर सरकारले उठाउन नसकेको हो ।
आन्तरिक राजस्व विभागका अनुसार २०७६÷७७ सम्म वास्तविक बक्यौता ४२ अर्ब ४७ करोड रहेको छ भने कर कार्यालयबाट भएको निर्धार...}
बितेको २४ घण्टामा देशभर थप १०४४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ११ जनाको मृत्यु भएको छ भने १२७१ जना निको भएका छन् ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ भने निको हुनेको संख्या २ लाख ३२ हजार ८७२ पुगेको छ ।
यस्तै शुक्रबारसम्म देशभर सक्रिय संक्रमित १२ हज...}
काठमाडौ – संसारको सबैभन्दा प्यारो भनेको आमा हो । आमा यो जुनीमा केवल एक पटक पाइन्छ । तर कति पय सन्तान यस्ता हुन्छ जसले आफ्नै आमाको हत्या गर्छन् ।
घटना अस्ट्रेलियाको हो । जेसिका क्यामलेरी नामकी महिलामाथि आफ्नै आमाको क्रुर तरिकाले हत्या गरेकी हुन् । उनले आफ्नो आमालाई दुई सयपटक चक्कु हानेको प्रहर...}