स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस संक्रमण बढेको भन्दै जो जहाँ बसेको छ त्यहीँ बसेर दशैँ मनाउन अपील गरेको छ। दशैँ मनाउनका लागि काठमाडौं उपत्यकाबाट बाहिर जाने वा बाहिरबाट उपत्यका भित्रिँदा जोखिम बढ्ने भन्दै मन्त्रालयले यस्तो अपील गरेको हो।
“दशैँ अर्को साल पनि आउँछ। योपटक जो जहाँ छौँ, त्यही...}
काठमाडौं । २१ दिनदेखि अनसनरत डा.गोविन्द केसीको स्वास्थ्यअवस्था गम्भिर बन्दै गएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अनसनरत डा.केसीको अवस्था थप जटिल बन्दै गएको उनको उपचारमा संलग्न डा. सुवास प्रसाद आचार्यले जानकारी दिएका छन् । आचार्यले जारी गरेको मेडिकल बुलेटिनका अनुसार डा.केसीको रगतमा अक्सिजनको म...}
सरकारले असोज १ गतेदेखि लामो दूरीको यातायात खोले पनि यात्रु नपाउँदा व्यवसायी चिन्तित भएका छन् । दसैं नजिकिँदै जाँदा प्रत्येक वर्ष प्रायः असोज पहिलो सातादेखि अग्रिम टिकट खुल्ने गरे पनि अहिले यात्रु नपाउँदा व्यवसायी अन्योलमा छन् ।
सरकारले कोरोना नियन्त्रणका लागि चैत ११ देखि गरेको बन्दाबन्दीपछि लामो दूर...}
शर्माले ढोरपाटनमा बाढीले क्षति पुराएपछि विभिन्न संघ संस्था, स्वदेश विदेशमा रहेका नागरिकहरुसँग आर्थिक संकलन गर्दै आएकी थिन् । आर्थिक अभियानबाट संकलन भएको रकम पीडित परिवार समक्ष पुगेर हस्तान्तरण गरेको उनको भनाई छ ।
‘बाढीले धेरै क्षति पु¥याएको छ, धेरै जनता सडकमा बस्न बाध्य हुनुभएको छ, होकी भोकै हुनुहुन...}
केही अघिसम्म काठमाडौं उपत्यकामा कुनै सवारी साधन अथवा त्यसका कागजात हराएमा नागरिकले महानगरीय ट्राफिक प्रहरी महाशाखामा आफैँ उपस्थित भएर निवेदन दिन्थे । मानिसहरुको बढी भिड हुँदा लामो लाइनको झन्झट त हुन्थ्यो । यसका साथै गत वर्षबाट महामारीको रुपमा फैलिएको कोभिड-१९ सङ्क्रमणको जोखिम उत्तिकै थियो ।
अब भने...}