काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ५५४ जना कोरोनाका संक्रमित थपिएका छन्। योसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ७७ हजार ८१७ पुगेको छ।
२४ घण्टामा १ हजार ५७ जना कोरोनाबाट निको भएका छन्। यमेसहित हालसम्म देशभर ५६ हजार ४२८ जना कोरोनाबाट निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
अहिले देशभ...}
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षण शुल्क बढि लिने आठ प्रयोगशालाहरुलाई चेतावनी दिएको छ । तोकिएको शुल्क भन्दा बढि लिएर कोभिड १९ को पीसीआर परीक्षण गरिएको भन्दै यी प्रयोगशालाहरुलाई हाललाई चेतावनी दिइएको हो ।
यसैगरी यी प्रयोगशालाहरुले २४ घण्टाभित्र तोकिएको शुल्कभित्र रहेर शुल्क समायोजन नगर...}
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जैविक विविधता संरक्षणका लागि राजनीतिक इच्छाशक्तिका साथै विचार तथा नवप्रवर्तनको प्रवर्द्धनसहित दृढताकासाथ काम गर्नुपर्ने औँल्याउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७५ औँ महासभाको अवसरमा ‘दिगो विकासका लागि जैविक विविधतासम्बन्धी अविलम्ब गर्नुपर्ने कार्य’ विषयमा बि...}
काठमाडौं । पार्टीको निर्णयविपरीत अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्तिमा एकलौटी गरेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड असन्तुष्ट देखिएका छन् । दाहाल निकट एक नेताका अनुसार प्रधानमन्त्रीले नियुक्तिका विषयमा पार्टीमा कुनै छलफल नै गरेनन् । स्थायी कमिटीको पाँचौं बैठक र सचिवालयको ६...}
बिहीबार देशभर एकहजार ९११ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा देशभर एकहजार ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै २० घण्टामा जम्मा ९६१ जना निको भएका छन् ।
योसहित देशभर कोरोना संक्रमितको संख्या ८० हजार नजिक पुगेको छ ।
}