• गृहपृष्ठ /
  • Breaking News ,
  • देश ,
  • मुख्य खबर ,
  • समाचार ,
  • स्वास्थ्य

देशभर थप ६०८ जनामा कोरोना पुष्टि, ९ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप ६०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८९२ जना निको भएका छन् । यस्तै ९ जनाको मृत्यु समेत भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५७ हजार २०० पुगेको छ भने निको हुनेको संख्या २ लाख ४८ हजार २९२ पुगेको छ ।

यस्तै हालसम्म कुल १८१६ जनाको मृत्यु हुँदा देशभर ७ हजार ९२ जना सक्रिय संक्रमित रहका छन् ।

प्रतिक्रिया