काठमाडौं–नेपालमा उत्पादन गरेको पिउने पानी विदेश निर्यात गर्ने तयारी भएको छ । यहाँको मिनिरल वाटर खाडी मुलुक संयुक्त अरब इमिरेट (युएई) पठाउने प्रक्रिया अघि बढेको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार अरबसहित भारतमा पानी निर्यात गर्न दुई कम्पनीले इच्छा देखाएका छन् । नेपालको मिनिरल वाटरको व...}
काठमाण्डौ–बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश प्रस्ताव गरेर साधारण सभाबाट धमाधम स्वीकृत गरेका छन् । त्यही क्रममा कृषि विकास बैंकले गत आर्थिक वर्षको लाभांशबाट १५ प्रतिशत बोनस सेयर दिने भएको छ ।
बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले चुक्तापुँजीको कुल १५.७८ प्रतिशत लाभांश दिने प्रस्ताव...}
काठमाडौं– बहुराष्ट्रिय कम्पनी कोकाकोला राजस्व छलीको आरोपमा अनुसन्धानको दायरामा परेको छ । राजस्व अनुसन्धान विभागले कोकाकोला उत्पादन गर्ने कम्पनी बोटलर्स नेपाल लिमिटेडमा छापा मारेर अनुसन्धान अघि बढाएको हो ।
अर्बौं रुपैयाँ राजस्व छलेयको विभागको आशंका छ । विभागले कम्पनीबाट कम्युटरको हार्डडिस्क, ल्यापटप...}
मेष – अनावस्यक धन खर्च । पारिवारिक झमेला । आफ्नो सामान हराउने ।
वृष – आर्थिक हानि,प्रेममा धोका । घर परिवारमा झमेला । कारोबारमा हानि ।
मिथुन – धार्मिक यात्राको योग । आटेको काम बन्ने । मित्रजन सँग राम्रो सम्बन्ध हुने ।
कर्कट – रोकिएको काम बन्ने छ । ठूलोमान्छेको साथ मिल्ने छ ।...}
काठमाडौं–प्रभु लाइफ इन्स्योरेन्सको आईपीओमा लगानीकर्ताको आकर्षण देखिएको छ । आईपीओ खुलेको पहिलो दिनमै माग भन्दा धेरै आवेदन परेका छन् ।
प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार सोमबार अफिस समयमा १.६० गुणा बढी आबेदन परेको छ । कम्पनीका अनुसार २ लाख ७६ हजार आबेदनबाट ८६ लाख ३२ हजार कित्ता अर्थात ८६ करोड ३२ लाख...}