काठमाडौं । नेपाली राजनितिको असर शेयर बजारले नराम्रोसँग भोग्न परेको छ । आज नेप्सेमा ठुलो पहिरो मात्र गएको छैन । धेरै लगानीकर्ताहरुले करोडौं गुमाएका छन ।
कारोवारको पहिलो दिने नेप्से करिव ९७ अंकले घटेको छ तर सकारात्क पक्ष के छ भने आज कारोवार रकम भने ९ अर्व माथी पुगेको छ । बजारमा शेयर कारोवार भएका कम्प...}
काठमाण्डौ । प्रधानमन्त्री ओलीले ससद विघटन गरे पछि यसको चौतर्फि विरोध भइरहेको छ ।
यसै शिलशिलामा नेपाली काँग्रेसका युवा नेता गगन थापाको नेतृत्वमा अहिले दिँउसो ४ः३० बजे बानेश्वरमा विरोध प्रर्दशन हुने भएको छ । नेता थापाले आफ्नो सामाजिक सञ्जाल मार्फत सबैलाई सो कार्यक्रममा सहभागीतको लागी आग्रह गर्नु भयो...}
५ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९४०० जनामा परीक्षण हुँदा ५८८ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५३ हजार ७७२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्...}
काठमाडौ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले सन्काहा प्रधानमन्त्री कारण देश संकटमा फसेकी बताउनु भएको छ ।
सरकारले आज संसद विघटन गरें संगै नेपाली राजनीतिमा निकै सरगर्मी बढेको छ ।
सबै तहबाट सरकारको यो कदमको कडा बिरोध भइरहेको बेला आज बानेश्वरमा आयोजित एक कार्यक्रमका बोल्दै नेता थापाले ओली माथि कडा...}
काठमाडौ । पछिल्लो राजनीतिक माहोलले पुसको चिसोमा पनि निकै गर्मी बनाइरहेको छ ।
प्रधानमन्त्री ओलीले संसद विघटन गरे पछि नेकपा मा मात्र हैन पुरै देशमा ओलिको विरोध भइरहेको छ ।
यसै बीच ओलिको सो कदमको विरोध गर्दै प्रचण्ड र माधव पक्षका सात मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।
आइतबार सिंहदरबारमा पत्रकार...}