काठमाडौं–चार वर्षे कार्यकाल पूरा गरेर बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई समितिबाट बाहिरिएका छन् । गत हप्ता चापागाई समितिबाट बिदा भए सँगै नयाँ अध्यक्ष बन्न दौडधुप सुरु भएको छ ।
बीमा समिति बीमा कम्पनीहरुको नियामक निकाय भएकाले यो आकर्षक पदका रुपमा हेरिन्छ । बीमा समितिको रिक्त अध्यक्ष पदमा नियुक्तीक...}
काठमाण्डौ – विश्वभरि काेरोना महामारी विस्तारनै कमहुँदै गएपछि त्यसको प्रभाव सून बजारमा पर्न थालेको छ । पछिल्ला केहि दिन सुनचाँदीको मूल्य निरन्तर ओरालो लागेको छ ।
आइतबार मात्र भारि गिरावट आएको सूनको सोमवार पनि घटेरै कारोबार भइरहेको छ । आज तोलामा ८ सयले घटेर ९२ हजार २ सयमा कारोबार भइरहेको नेपाल...}
काठमाण्डौ । अघिल्लो हप्तादेखि दोस्रो बजारमा आएको प्रभू इन्स्योरेन्सको शेयर खरिदमा अत्यधिक चापहुँदै आएको छ ।
कुनै दिन ३३ लाख कित्ता सम्मको माग पुगेको कम्पनीको शेयरमा सोमवार पनि १४ लाख कित्ताको लागि माग रहेको छ । यो समाचार तयार पार्दा सम्म कम्पनीको ११ पटकमा ५३ कित्ताको कारोबार भएको छ ।
विक्रीमा आएको...}
काठमाण्डौ । विश्व कोरोना महामारीले थलिएको छ । यसै विच विश्वका धेरै देशहरुमा कोरोना विरुद्धको खोपको सफल परिक्षण भइरहेका छन । तर खोपको प्रभावकारीतामा भने प्रश्न उठिरहेका छन । यसै विच अमेरिकामा कोरोना भ्याक्सिन लगाएपछि एक डाक्टरको मृत्यु भएको बताइएको छ ।
अमेरिकाको मियामी शहरमा ५६ वर्षीय ग्रेगरी माइकलल...}
काठमाण्डौ । कारोबारको दोस्रो दिन सोमबार नेप्से सामान्य बढेको छ । करिब ४ अंकले बढेर आज २२ सय ३९ विन्दुमा पुगेको छ ।
आईतबारको तुलनामा सोमबार कारोबार रकम पनि घटेको छ । आज पनि लगानीकर्ताहरु बैकको शेयरमा आकर्षित भएको देखिएका छन । आज ५ अर्व भन्दा धेरैको कारोबार भएको छ । कारोबार भएका अधिकांस शेयर धनिहरुले...}