काठमाडौं—अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विशेष प्राथमिकता दिएर स्थानीय तहहरुमा पूँजीगत खर्च बढाउने वातावरण तयार पार्न नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघलाई आग्रह गर्नु भएको छ । अर्थ मन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार व्याञ्जु र गाउँप...}
काठमाण्डौ – आइतबार सुनको मूल्यमा ठुलो गिरावट आएको छ ।
आइतबार एकैदिन २ हजार ३ सयले घटेको छ । नेपाल सु्नचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन , शुक्रबार सुन तोला...}
काठमाण्डौ । बैंक क्षेत्रमा लगानीकर्ताको उत्साहजनक सहभागीताले नेप्सेमा रौनक आएको छ ।
साताको पहिलो दिने नेप्से करिव ४१ अंकले बृद्धिहुँदै २२ सय ३६ विन्दुमा पुगेर बजार बन्द भएको छ । आज गत हप्तको तुलनामा कारोबार रकम पनि उल्लेख्य बृद्धि भएको छ । २ सय ७ कम्पनीका ६ अर्व ३२ करोड भन्दा धेरैको कारोबार भएको छ...}
काठमाण्डौ । सरकारले यहि माघ १ गते देशैभरि सार्वजनिक विदा दिने भएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले माघी पर्वका अवसरमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारले आज गरेको निर्णय सार्वजनिक हुन भने बाँकी छ ।
सोही बैठकले राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य गर्न पनि राष्ट्रपतिसमक्ष सिफा...}
काठमाडौ – चन्द्रागिरि हिल्सले पुस २४ गतेबाट सार्वजनिक गरेको आईपीओमा आज तेस्रो दिन सम्ममा माग भन्दा धेरैको आवेदन परेको छ ।
सो कम्पनीको शेयरमा १ करोड ७० लाख २७ हजार ७९० कित्ताको लागि आवेदन परेको छ । आइतबारसम्म ८ लाख ६३ हजार ४४६ जना आवेदकले १ अर्ब ७० करोड २७ लाख ७९ हजार रुपैयाँको आवेदन दिएको सिड...}