काठमाडौं–नेकपाका नेता भीम रावलमाथि ‘साइबर सेना’ ले आक्रमण गरेका छन् । रावलमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले तयार पारेका ‘साइबर सेना’ले आक्रमण गरेका हुन् ।
नेकपा (दाहाल–नेपाल) समूहका नेता रावलले आफू माथि ‘साइबर सेना’ले आक्रमण गरेको आरोप लगाए । उनले आफूले नगरेको कुरालाई सामाजिक सञ्जालमार्फत आफूलाई...}
मेष – अनावस्यक धन खर्च । पारिवारिक झमेला । आफ्नो सामान हराउने ।
वृष – आर्थिक हानि,प्रेममा धोका । घर परिवारमा झमेला । कारोबारमा हानि ।
मिथुन – धार्मिक यात्राको योग । आटेको काम बन्ने । मित्रजन सँग राम्रो सम्बन्ध हुने ।
कर्कट – रोकिएको काम बन्ने छ । ठूलोमान्छेको साथ मिल्ने छ ।...}
काठमाडौ – संगै जिउने सँगै मर्ने कसम खाने कुरा नयाँ प्रेमीहरु निकै चर्चामा छ । माया गर्दा एकले अर्कोलाई प्रभावमा पर्ने यस्तो बाचा गर्ने गरिन्छ तर यो बाचा कसैले पलान गर्दैनन् ।
गुल्मीका एक जोडीले भने यो बाचा पूरा गरेका छन् । बेलायतमा बस्दै आएका चन्द्रकोट ४ शान्तिपुर स्थायी ठेगाना भएका ४९ वर्षीय...}
काठमाडौं–नेपालमा पछिल्लो समय हरेक क्षेत्रमा महिलाको सशक्तिकरण भएको छ । राजनीतिक क्षेत्रमात्र नभएर अन्य क्षेत्रमा महिलाको सहभागिता बढिरहेको छ । आर्थिक रुपमा महिलाको पहुँच कम । तर, पछिल्लो समय आर्थिक क्षेत्रमा पनि केही महिला सक्षम र नेतृत्वदायी भूमिकामा महिला छन् । जसले उनीहरुले उच्च तलब सुविधा बुझिर...}
काठमाडौं–राजस्व संकलन गर्न आज (शनिवार) पनि राष्ट्र बैंकको निर्देशन अनुसार बैंक खुल्ने भएका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको अन्तिम कर विवरण एवं राजस्व बुझाउने चापलाई मध्यनजर गर्दै राष्ट्र बैंकले शनिबारको दिन पनि सम्बन्धित बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न निर्देशन दिएपछि बैंक खुल...}