• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

अर्ध सतकले बढ्यो नेप्से,कारोबार रकम पनि दश अर्व नजिक

काठमाण्डौ – नेपाली शेयर बजार आइतबार ऐतिहासिक विन्दुमा पुग्दै बजार बन्द भएको छ । एकै दिन अर्ध सतकले बढ्दै नेप्से २४ सय २४ विन्दुमा पुगेको छ । आज नेप्से मात्र होइन कारोबर रकम पनि दश अर्व नजिक पुगको छ ।

दिनै भरि खरिद कर्ताको चाप रहेको शेयर बजारमा विमा र वित्त समूहले लगानीकर्ताको ध्यान तानेको देखिन्छ ।

आज कारोबार भएका २ सय ७ कम्पनीहरुमा १ सय १९ कम्पनीको शेयर मूल्य बढेको छ भने ४६ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै १० कम्पनीको शेयर मूल्य यथावत रहेको छ ।

नेप्से उच्च विन्दुमा पुग्दा ९ अर्व ३७ करोडको कारोबार भएको छ ।

प्रतिक्रिया