काठमाण्डौ – सधैँ शनिबार बन्द हुने बैकहरु पुस २५ गते भने खुल्ला रहने भएका छन ।
दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण राजश्व संकलनका लागि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न राष्ट्र बैंकले सबै बैंकहरुलाई निर्देशन दिएको छ ।
बैकका राजश्व संकलन हुने सबै शाखाहरु शनिवार खुल्ला रहने छन ।...}
काठमाण्डौ – नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माँ ओलीले प्रतिनिधि सभा विघटन गरेपछि यसको चौतर्फि विरोध भइरहेको छ ।
यसै विच पुर्वप्रधानन्यायधीस सूशीला कार्कीले कुनै पनि हालतमा संसद पुनर्स्थापनाहुने विश्वास ब्यक्त गर्नुभएको छ । एक टेलिभिजनसँगको अन्तरर्वातामा उहाँले सोकुरा बताउनु भएको हो ।...}
काठमाडौ – शेयर खरिद बिक्री गरे वापतको राफसाफ अब उप्रान्त २ दिन भित्र गर्नु पर्ने भएको छ । यस अघि ३ दिनमा गर्नुपर्ने नियम थियो ।
आज एक विज्ञप्ति मार्फत धितोपत्र बोर्डले शेयर कारोबार राफसाफ कारोबार समयको दुई दिनभित्र सम्पन्न गर्न मातहतका निकायलाई निर्देशन दिएको छ ।
बोर्डले उक्त व्यवस्था सिडिएस...}
काठमाण्डौ – चन्द्रागिरि हिलसको शेयर आवेदन खुलेको पहिलो दिनमै माग भन्दा धेरै आवेदन परेको छ ।
पहिलाे दिन दिउँसाे ३:३० बजेसम्ममा २ लाख ३१ हजार ८ सय ९२ जना आवेदकले ४७ करोड ९६ लाख ७० हजार रुपैयाँ बराबरको ४७ लाख ९६ हजार ७ सय कित्ताकाे लागि आवेदन दिएका निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्या...}
काठमाडौं– नेपाली कांग्रेसका नेता गगनकुमार थापाले अदालतले प्रतिनिधि सभा पुर्नस्थापना गर्ने बताएका छन् ।। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर अनधिकृत काम गरेकाले अदालतले ओलीको असंवैधानिक कदमलाई सच्चाउने दाबी गरे ।
नेता थापाले अदालतले प्रतिनिधिसभा पुर्नस्थापना गर्ने र राष्ट्रपति र प्...}