काठमाडौँ — हाल देशमा मुख्यतया स्थानीय वायुको प्रभाव सक्रिय रहेका कारण कोशी, मधेस, बागमती, गण्डकी लगायतका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही पहाडी क्षेत्रहरूमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।...}
काठमाडौं — सरकार गठन भएको नौ महिना पुग्दै गर्दा सरकारको कार्यसम्पादनप्रति सत्ता साझेदार दल नेपाली कांग्रेसभित्रै असन्तुष्टि चुलिँदै गएको छ। कांग्रेसका महामन्त्री गगनकुमार थापा निरन्तर सरकारको आलोचना गरिरहँदा पार्टी सभापति शेरबहादुर देउवा भने मौन छन्।
सांसद थापा सरकार सञ्चालनका लागि बनाइएको...}
वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै पनि देश करको दायराबाट बाहिर नरहेको चेतावनी दिएका छन्। विशेषगरी चीनसँगको व्यापार तनावका बीच, ट्रम्प प्रशासनले विश्वव्यापी रूपमा कर नीति कडा पार्दै गएको छ, जसले दुई ठूला अर्थतन्त्रबीचको द्वन्द्व झनै चर्काएको छ।
चीनमाथि लगाइएको अमेरिकी कर १४५...}
काठमाडौं — पियोर इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिन आज, बैशाख २ गते, अन्तिम मौका हो। कम्पनीले चैत २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन खुला गरेको हो।
यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...}
जोमसोम — सन् २०२३ को कात्तिक २७ गते नेपाल–चीन सीमा अन्तर्गत उत्तरी कोरलानाका औपचारिक रूपमा खोलिएसँगै उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दामा उत्साह फैलिएको थियो। तिब्बती भूभाग लिग्चेसम्म पुगेर दैनिक उपभोग्य सामग्री किनमेल गर्ने र व्यापार गर्ने क्रम बढ्दै ग...}