काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षा ऐन जारी गर्ने विषयमा सरकारले विश्वासिलो आधार नदिएकाले आन्दोलन जारी राख्ने निर्णय गरेको छ।
महासंघको आज बसेको बैठकले आन्दोलनलाई थप व्यवस्थित बनाउने निर्णय गरेको सहअध्यक्ष नानुमाया पराजुलीले जानकारी दिइन्। उनका अनुसार सरकारले आन्दोलनप्रति जिम्मेवार ढंगले ध्यान...}
काठमाडौं : विन नेपाल लघुवित्तको एफपीओ आइतबार (वैशाख ७ गते) बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङका अनुसार आइतबार बिहान ८ बजे आफ्नै कार्यालय ठमेल, काठमाडौंमा एफपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो।
विन नेपाल लघुवित्तको एफपीओ हात पार्न भने भाग्यकै भरपर्नुपर्नेछ। यसमा मागभन्दा...}
काठमाडौं– घरजग्गा कारोबार लयमा फर्कने संकेत देखिएको छ । चालू आर्थिक वर्ष ०८१÷८२ मा उतारचढाव भइरहेको रियल इस्टेट क्षेत्र चैतमा उकालो लागेको हो । मालपोत कार्यालयबाट संकलित तथ्यांकअनुसार चैतमा सबैभन्दा धेरै कारोबार र राजस्व संकलन भएको छ ।चालू आवको नौ महिनामा देशभर तीन लाख ७४ हजार एक सय ७...}
काठमाडौं– सरकारले चालु आर्थिक वर्ष २०८०÷८१ मा विनियोजन गरेको बजेट सकेर विभिन्न ५८ वटा आयोजनामा अर्को आयोजनाबाट बजेट रकमान्तर गरेको छ । चालु आवको लागि विनियोजन बजेट सकेर ती निकायले थप बजेट माग गरेका हुन् । काम नभएका र बजेट खर्च नहुने आयोजनाबाट रकमान्तर गरेर यी ५८ वटा आयोजनालाई यस्तो बज...}
नवलपरासी — पूर्वपश्चिम राजमार्गअन्तर्गत चार लेनमा विस्तार भइरहेको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी भागमा पर्ने सबै साना पुलहरूको निर्माण सम्पन्न भएको छ। गैँडाकोटदेखि दाउन्नेसम्मको खण्डमा पर्ने २२ वटा साना पुलहरू बनिसकेका हुन्।
सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका...}