काठमाडौं महानगरपालिका नगर प्रहरी प्रमुख राजु पाण्डे छ महिनाका लागि निलम्बनमा परेका छन्।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले मागेको स्पष्टीकरण सन्तोषजनक नभएको भन्दै उनलाई निलम्बन गरिएको हो। गुरागाईंले गत चैत २१ गते कार्यालय फर्कँदा पाण्डेले प्रहरी परिचालन गरी प्रवेशमा अवरोध गरेको भन्दै लिखित स...}
चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो १० महिनामा पर्सास्थित वीरगञ्ज नाका हुँदै ५ खर्ब ६ अर्ब ६७ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान नेपाल भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ। अघिल्लो आवको सोही अवधिको तुलनामा यो १२.७५ प्रतिशतले बढी हो, जसअनुसार ५७ अर्ब ३० करोड रुपैयाँ बराबरको वस्तु थप रूपमा आया...}
न्युयोर्क — हमासले २०२३ अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेपछि सुरु भएको युद्धका कारण गाजामा गम्भीर मानवीय संकट उत्पन्न भएको संयुक्त राष्ट्रसंघको मानवीय सहायता समन्वय कार्यालय (OCHA) ले जनाएको छ। निरन्तर बम आक्रमण, कुपोषण, व्यापक विस्थापन र सार्वजनिक सुरक्षाको अभावले अहिलेको अवस्था अत्यन्त संकटपू...}
हाल देशको पश्चिमी र मध्य भूभागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव सक्रिय रहेको छ भने कोशी प्रदेशका अधिकांश क्षेत्रमा मनसुनी वायुको प्रभाव देखिएको छ। यसको असरस्वरूप कोशी, कर्णाली र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो कोश...}
गृहमन्त्री रमेश लेखक भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी प्रकरणमा अनुसन्धान प्रभावित पार्ने प्रयासमा लागेको आरोपमा मुछिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस मामिलामा ‘अन्डरकभर अपरेसन’ मार्फत सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएपछि अनुसन्धानमा सक्रिय डिआइजी हिमालयकुमार श...}