काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १८ सय १ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९ हजार ६२८ जनाको परीक्षण भएकोमा १८ सय १ जनालाई पोजेटिभ देखिएको जानकारी दिएको छ । यस्तै सोही अवधिमा १६ सय ६७ जना निको भएका छन् भने २३ जनाको मृत्यु भएको छ ।
...}
काठमाण्डौ । साताको पहिलो दिन आज नेप्से ९७ अंकले बढेको छ । योसँगै अधिकांस कम्पनीको शेयर धनिहरुले कमाउन सफल भएका छन ।
१७४ कम्पनीका शेयर मुल्य बढ्दा समृद्धि फाइनान्स,सिन्धु विकास बैक,नगढी गु्रप पावर,हिमालयन पावर र सिगंटीको शेयर मुल्य १० प्रतिशतले बढेको छ । यस्तै धेरै कमाउने २० कम्पनीहरु यस्ता छन ।...}
काठमाण्डौ - शेयर बजारमा आज फेरी रौनक आएको छ । साताको पहिलो दिन ९७ अंक भन्दा धेरैले बढेर बजार बन्द भएको छ ।
नेप्सेसँगै कारोबार रकम पनि बढेर ११ अर्व माथि पुगेको छ ।
कारोबार भएका २२१ कम्पनीहरुमा १७४ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने नेप्सेका अधिकांस उपसूचकहरुमा हरियाली छाएको छ ।...}
काठमाण्डो - कारोबार सुरु भएको आधा घण्टामै नेप्से ५५ अंकले बढेको छ ।
यो आर्थिक बर्षको पहिलो दिन साथै साताको पहिलो कारोबारमा उत्साहजनक खरिद विक्री भइरहेको छ । कारोबार भएका अधिकांस कम्पनीको शेयर मुल्य बढेपछि नेप्से ठुलो अंकले बढेको छ ।
प्रिओपन सेसनमा ९ अंले बढेर कारोबार भएको ने...}
काठमाण्डो - आर्थिक बर्षको पहिलो दिन साथै साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ९ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ११।३३ अंक बढेर २८८३।३८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ९।०७ अंक बढेर २८९२।४७ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १।६६...}