• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • समाचार ,
  • Breaking News ,
  • शेयर बजार ,
  • अर्थतन्त्र

आज बल्ल भयो मनकामनाका स्मार्ट लद्युवित्तको दोस्रो बजारमा कारोबार,कतिमा ओपन भयो ?

 

काठमाण्डौ - मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर आजदेखि दोस्रो बजारमा प्रवेश गरेको छ । तीन दिन अघिनै कारोबार सुरु हुनु पर्ने भएपनि स्पेशल प्रिओपन सेसनमा विक्री गर्ने कोहि नभएका कारण शेयर दोस्रो 

कम्पनीले न्यून संख्यामा शेयर जारी गरेका कारण यसबीचका दुई दिनमा स्पेशल प्रि ओपन सेसन सोमबार कारोबारमा म्याच हुन नसकेपछि कारोबार हुन सकेको थिएन ।

स्पेशल प्रि ओपन सेसन कारोबारमा म्याच भएपछि मात्र नियमित समयमा सम्बन्धीत कम्पपनीको कारोबार खुल्ने प्रावधान छ । सोही कारणल बुधबार आएर मात्र स्पेशल प्रि ओपन सेसन कारोबारमा म्याच भएपछि नियमित कारोबारमा आएको हो ।

बुधबार कम्पनीको १० कित्ता शेयर २९६।७० रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया