काठमाडौं—नेकपा विभाजन भए पछि राम बहादुर थापा नेकपा एमालेतर्फ लाग्दा रिक्त रहेको राष्ट्रियसभा सदस्य पदका लागि बागमती प्रदेशमा आज उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनमा पुनः बादल र अर्का उम्मेदवार खिमलाल देबकोटाबीच मुख्य प्रतिस्पर्धा रहेको छ । नेमकिपाले पनि उम्मेदवार बनाएको छ ।
बादललाई संस्थापन एमाले र देव...}
काठमाडौं—विभिन्न बीमा कम्पनीले शेयर पुँजी वृद्धि गरिरहेका बेला सिद्धार्थ इन्स्यारेन्सले पनि पुँजी वृद्धि गर्ने तयारी गरेको छ । त्यसका लागि सिद्धार्थले करिव १२ करोड रुपैयाँ बराबरको बोनश शेयर जारी गर्ने भएको छ ।
बुधबार बसेको सिद्धार्थ इन्स्यारेन्स सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १२ प्रतिशतले हु...}
काठमाडौँ – नेपाली कांग्रेसका युवा नेता गगन थापाले कोरोना संक्रमितलाई निशुल्क यातायात सेवाको सुरुवात गरेका छन् ।
थापा पूर्व स्वास्थ्य मन्त्री समेत हुन । आफ्नो निर्वाचन क्षेत्र नम्बर ४ का बासिन्दालाई उनले निशुल्क यातायातको व्यवस्था सुरु गरेका छन् ।
उनले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा यसबारे जान...}
हेटौंडा – राष्ट्रियसभा सदस्य पदका लागि बागमती प्रदेशस्तरीय उपनिर्वाचन अन्तर्गत मतदान सुरु भएको छ ।
राष्ट्रियसभा सदस्यको रिक्त एक पदका लागि रामबहादुर थापा ‘बादल’, डा. खिमलाल देवकोटा र कृष्णबहादुर तामाङ उम्मेदवार छन् । बादल एमालेका उम्मेदवार हुन् भने देवकोटा एमालेकै खनाल–नेपाल पक्षसहित काँग्रेस,...}
काठमाण्डौ – साताको अन्तिम दिन प्रिओपन सेसनमा नेप्से करिव २७ अंकले बढेको छ ।
आज यो सेसनमा ५९ कम्पनीहरुको १ करोड २७ लाख भन्दा धेरैको कारोबार भएको छ । आजको नेप्सेको बृद्धिसँगै समग्र नेप्से फेरी २८ सय माथि पुगेको छ ।
आज यो सेसनमा कारोबार भएका मध्य ४४ कम्पनीको शेयर मूल्य बढेको छ भने ५ कम्पनीहरुको...}