मेष - मनमा शान्ति हुने छ । सामान्य चोटपटक योग छ ।
वृष - आकस्मिक धन लाभ होला । साथीभाइ सँग भेट हुने छ ।
मिथुन - यात्राको अवसर मिल्नेछ छ । धार्मिक कार्यमा मन लाग्ने छ ।
कर्कट - आकस्मिक धन लाभ हुनेछ छ । मन् प्रसन्न हुने छ ।
सिंह - अध्य...}
काठमाण्डौ - सरकारले लामो दुरीमा चल्ने सवारीको भाडादर बढाएको छ ।
राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाका अनुसार सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको हो ।
पेट्रोलियम पदार्थ र गाडीका पार्ट पूर्जाको मूल्यवृद्धिलाई मूख्य आधार बनाएर तीन क्याटागोरीमा भाडा बढाइएको हो ।
निव...}
काठमाडौं । आज देशभर थप २ हजार ९०५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिर अधिकारीका अनुसार ८ हजार १०८ पीसीआर र ४९१६ जनाको एन्टीजेन गरि १३ हजार २४ जनामा परिक्षण भएकोमा २९०५ जनालाई संक्रमण पुष्टि भएको हो । सोही अवधिमा १६०६ जना निको भएक...}
बुधबार शेयर बजार मापक नेप्से सूचत सामान्य अंकले बढेर बन्द भएको छ।
मंगलबार शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएको छ भने माओवादी केन्द्रका नेता जनार्दन शर्माले अर्थमन्त्रीको जिम्मेवारी पाएमा छन्। पुराना अर्थमन्त्री बाहिरीएसँगे अर्थमन्त्रालयले पनि नयाँ नेतृत्व पाएको छ। नयाँ अर्थमन्त्री आएसँ...}
काठमाण्डौ - भर्खर जन्मिएको शिशुलाई हत्या गरि गाडिएको अबस्थामा शव फेला परेको छ । दुखको कुरा त के छ भने हत्यामा उनकै आमाको समेत संलग्नता भेटिएको छ ।
नवजात शिशुको घाँटी थिचेर हत्या गरि खाल्डोमा हालिएको थियो । यो कार्यमा जन्म दिने आमा,उनकी आमा,बुबा र श्रीमानको समेत संलग्नता रहेको प्रहरीको अनुमान...}