काठमाण्डौ - साताको तेस्रो दिन नेप्से ९ अंकले बढर प्रिओन सेसन बन्द भएको छ ।
६९ कम्पनीहरुको शेयर खरिद विक्री हुँदा ५६ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ८ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । साथै ४ कम्पनीहरुको शेयर मूल्य यथावत रहेको छ ।
स्वलम्भी लद्युवित्तको शेयर सबै भन्दा धेरै खरिद विक्री हुँदा एक करोड ३४ लाख भन्दा धेरैको कोरोबार भएको छ । साथै यो सेसनमा एक दर्जन भन्दा धेरै कम्पनीहरुको शेयर मूल्य २ प्रतिशतको हाराहारीमा बृद्धि भएको छ ।
सोमबार जस्तै आज पनि लद्युवित्तको शेयरमा लगानीकर्ता झुम्मिएको देखिएको छ ।