• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • समाचार ,
  • Breaking News ,
  • शेयर बजार ,
  • अर्थतन्त्र

प्रिओपन सेसन १६ अंकले बजार बढ्यो,कारोबार रकम भने ४ करोड माथि

काठमाण्डौ । बुधबार प्रिओपन सेसनमा नेप्से करिव १६  अंकले बढेर समग्र बजार ३१ सय २७ विन्दुमा पुगेको छ । 

यो सेसनमा आज ७४ कम्पनीहरुको शेयर खरिद विक्रि भएको थियो । जसमा ६३ कम्पनीहरुको शेयर मूल्य बढेको छ  भने ८ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । त्यस्तै २ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ । 

छिमेकी लद्युवित्तको सबै भन्दा धेरै कारोबार भएको यो सेसनमा एक दर्जन भन्दा धेरै कम्पनीहरुको शेयर मूल्य २ प्रतिशतको हाराहारीमा बढेको छ । 

प्रतिक्रिया