संगीता राना मगरसँग हेमन्तले भने जुन मायाले रुवायो उहि मायाको झल्को धेरै भो

काठमाण्डौ । सारङ्गी बादक तथा गायक हेमन्त कान्छा रसाइलीको संगीता थापा मगरसँगको सहकार्यमा निकै उत्कृष्ट गीत झल्को धेरै भो भर्खर मात्र सार्वजनिक भएको छ ।

थापा आफ्ना श्रीमानको पिडाबाट मुक्ती पाएपछि उनी अहिले सांगीतिक क्षेत्रमा आफ्नो पहिचान बनाइरहेकी छन । गीतमा उत्कृष्ट शब्द तथा लय सिर्जना गरिएको छ । गीतलाई सपना रसाईलीको शब्द तथा हेमन्तको लय सिर्जना रहेको छ । हेमन्त कान्छको संगीत संयोजन रहेको गीतलाई हेमन्त आफैले निर्देशन गरेका छन ।

गीतको शब्द तथा लय सिर्जना समेत उत्कृष्ट रहेको छ । गीतलाई हेमन्त कान्छाको युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

 

प्रतिक्रिया