काठमाण्डौ - अमेरिकामा आएको समद्री आँधीले तीन नेपालीहरुको ज्यान गएको पुष्टी भएको छ ।
न्युयोर्कको क्विन्स सहरमा बस्ने एकै परिवारका तीन जनाएको ज्यान गएको हो । एकै परिवारका तीन नेपालीको ज्यान गएको त्यहाका सञ्चार माध्यमहरुले जनाएका छन ।
ज्यान गुमाउनेमा दुई वर्षीय बालक लोबसाङ लामा,...}
काठमाण्डो । आज नेपाली बजारमा सुनको मूल्यले उकालो यात्रा तय गरेको छ भने चाँदीको मूल्य घटेको छ ।
हिजो तोलाको ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज शुक्रबार १ सय रुपैयाँले बढेर तोलाको ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएक...}
काठमाण्डौ - पछिल्लो केहि दिनदेखि नेपालका विभिन्न ठाँउमा परेको अविरल बर्षाले ठुलो धनजनको क्षति भइरहेको खबर सार्वजनिक भइरहेका छन ।
यसैविच पर्वतमाबाट आज विहानै दुखद खबर आएको छ । पर्वतका विभिन्न ठाँउमा पहिरोमा पनि ५ जनाको ज्यान गएको छ ।
पहिरोले कुश्मा नगरपालिका ३ दुर्लुङमा २ जना, कुस्म...}
काठमाडौं - पशुपतिनाथ र गुह्येश्वरी मन्दिर भक्तजनका लागि खुला गर्ने तयारी भएको छ ।
कोरोना संक्रमणका कारण जारी निषेधाज्ञाका कारण बन्द भएको पशुपतिनाथको मन्दिर भदौ ५ गतेदेखि खुला गर्ने तयारी भएको हो ।
पशुपति क्षेत्र विकास कोषका अनुसार भदौ २५ गतेदेखि नाथ र गुह्येश्वरी मन्दिर खुला गर्ने विषयमा...}
काठमाडौं - एमाले अध्यक्ष केपी शर्मा ओली र तेस्रो धारका दोस्रो पुस्ताका नेताहरूबीच फेरि विवाद सुरु भएको छ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको साथ छोडेर एमालेमा फर्किएका दोस्रो पुस्ताका नेताहरू अध्यक्ष ओली पुनः एकलौटी रूपमा अगाडि बढ्न थालेको भन्दै असन्तुष्ट बन्न थालेका छन् ।
२ जेठ...}