काठमाडौं - सरकारले राजनीतिक दल सम्बन्धी ऐन संशोधनसम्बन्धी अध्यादेश जारी गरेको छ । ओली सरकारले समेत यस अघि यहि अध्यादेश ल्याउदा चौतर्फि विरोध भएको थियो ।
आज बालुवाटारमा बसेको बैठकले संसदीय दल वा केन्द्रीय समितिका २० प्रतिशत सदस्यले चाहेमा दल विभाजन गर्नसक्ने प्रावधान सहित अध्यादेश जारी...}
काठमाण्डो । आफ्नो उत्कृष्ट सिर्जना सार्वजनिक गर्नेक्रममा लोकप्रिय सर्जक तथा गायक राजन कार्कीले लय तथा शब्द सिर्जना गरेको नयाँ गीत झल्को आँउछनी भर्खर मात्र सार्वजनिक भएको छ ।
सुमधुर लय र उत्कृष्ट शब्द सिर्जना रहेको सो गीतलाई पुरानी लोकप्रिय गायिका शर्मिला गुरुङले आवाज दिएकी छन । गीतको सम्पुर...}
काठमाण्डौ - विकराल अबस्था रहेको अफगानिस्तानबाट १२७ नेपाली सकुल नेपाल आइपुगेका छन ।
उनीहरु आज जजिरा एयरको विमानमार्फत विहान काठमाण्डौ उत्रिएका हुन । काबुलबाट अमेरिकी सेनाले उनीहरुको उद्धार गरि दोहा लगेको थियो । त्यहाबाट नेपालीहरुलाई काठमाण्डौ ल्याएको हो ।
नेपाल नागरिक उड्डयन प्रा...}
काठमाण्डौ - साताको तेस्रो दिन नेप्से करिव ६ अंकले बढेको छ । योसँगै समग्र बजार ३ हजार १६५ विन्दुमा पुगेको छ ।
यो सेसनमा आज एक करोड ९२ लाख भन्दा धेरैको शेयर खरिद विक्री भएको छ भने एक दर्जन हाराहारीका कम्पनीको शेयर मूल्य करिव २ प्रशितले बृद्धि भएको छ । यो शेयसनमा बैक क्षेत्रमा लगानी कर्ता...}
काठमाण्डो - चर्चित रियालीटी शो नेपाल आइडलको नयाँ सिजन सुरु भएको छ । आजदेखि डिजिटल अडिसन दिन सक्ने गरि कार्यक्रमको सुरुवात भएको हो । नेपाल आइडलले सिजन फोरका लागि डिजिटल अडिसन भदौ १ गतेदेखि सुरु गर्न लागेको हो।
कोरोना महामारीका कारण यो पटक कार्यक्रममालाई डिजिटल माध्यममा बढि जोड दिइएको निमार्...}