काठमाण्डौ । बुधबार नेप्से सामान्य एक अंकले बढेर बजार बन्द भएको छ । योसँगै समग्र बजार २९७६ विन्दुमा पुगेको छ ।
दिनैभरि बजार बढे पनि बन्द हुने बेलामा बजार सामान्य बढेर बजार बन्द भएको छ । आज दिनै भरिमा २२६ कम्पनीहरुको शेयर कारोबार भएकोमा अधिकांस कम्पनीहरुको शेयर मुल्य घटेको छ । आज होटल तथा पर्...}
काठमाडौं । केहि समय अघि प्राथमिक शेयर निष्कासन गरेको सानिमा लाईफ इन्सयेरेन्सको शेयर भोलीबाट दोस्रो बजारमा प्रवेश गर्ने निश्चित भएको छ ।
नेप्से र कम्पनीबीच आज दोस्रो बजारमा आइपीओ सुचिकृत गरी कारोबारका सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । कम्पनीको २ करोड कित्ता आइपीओ नेप्सेमा सुचि...}
काठमाण्डौ । पछिल्लो समय एक पछि अर्को हिट गीतमा आवाज दिएर चर्चामा आएकी लोकप्रिय गायिका शान्ती श्री परियारको बुरा बुझ्नु पर्छ पछि झुसे बारुलाले सामाजिक सञ्जालमा निकै चर्चा कमाउन सफल भइरहेको छ ।
पछिल्लो गीत झुस्य बारुलालाई टिकटकमा अत्यधिक दर्शकले भिडियो बनाएका छन । गीत केहि समय पहिला सार्वजनिक...}
काठमाण्डौ । जिल्लाको पाणिनि गाउँपालिका वार्ड नम्बर ७ झन्द्रेकको भेडावारी बस्ने जिवलाल सुनारकी ९ वर्षकी छोरी झरना सुनारको पहिरोले पुरिएर घटना स्थलमै मृत्यु भएको छ।
मंगलवार राति रमाथिबाट आएको पहिरोले पुरिदा सुनारको मृत्यु भएको हो । तीनतले कच्चि घर सहित सुनारको थारो समेत पुर्ण रुपमा भत्किएको छ । छ ज...}
काठमाण्डौ - वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड मर्ज हुने भएका छन् ।
यी दुई संस्थाबीच हिजो ९भदौ १५ गते, मंगलबार० गाभिने सम्झौतामा हस्ताक्षर भएको छ ।
त्यसैले, बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभिने ९मर्जर० तथा प्राप्ति...}