काठमाण्डौ । वैशाख तेस्रो साताबाट धितोपत्र दोस्रो बजारमा कारोबार थालेको रुरु जलविद्युत परियोजना लिमिटेडले दुई आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ।
कम्पनी सञ्चालक समितिको हिजो भदौ १ गते बसेको बैठकले आर्थिक वर्ष २०७६र७७ र २०७७र७८ का लागि लाभांश प्रस्ताव गरेको हो।
कम्पनीले आर्थिक वर्ष...}
काठमाण्डौ - बहुप्रतिभाका धनि सर्जक तथा गायक देवेन्द्र बब्लुको नयाँ गीत दिल दुखो विस्तारै दर्शक माझ अत्यन्तै लोकप्रिय बन्दै गइरहेको छ ।
गीतलाई दर्शक स्रोताबाट अत्यन्तै उत्कृष्ट गीत भन्ने प्रक्रिया आएको छ । थोरै र दमदार र फरक सिर्जना गर्ने देवेन्द्रले यो पटक पनि माया स्तर नमिल्दा विछाेडी...}
सुवास कँडेल/बाग्लुङ - गाँउबाट बसाईसराई रोक्न बाग्लुङ काठेखोला गाउँपालिका ५ करलीमका युवाले गाँउकै बिकासमा पहल सुरु गरेका छन ।
उनीहरुले गाउँमा नै गुणस्तरिय शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै गाउँमै आधुनिक कृषि र पर्यटनको विकासलाई जोड दिइ गाँउमा रहेका युवाहरुलाई गाउँमै रोजगार तथा स्वरोजगार बन...}
काठमाण्डौ - प्रिओपन सेसनमा नेप्स करिव १२ अंकले बढेर समग्र बजार ३१७२ विन्दुमा पुगेको छ ।
यो सेसनमा आज ८० कम्पनीहरुको शेयर मूल्य खरिद विक्रि भएकोमा ६२ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ८ कम्पनीको शेयर मूल्य भने घटेको छ । त्यस्तै ८ कम्पनीहरुकै शेयर मूल्य भने यथावत रहेको छ ।
यो स...}
काठमाण्डौ - नेपालीहरुको महान पर्व तीज तपाईं हाम्रो नजिक नजिक आइरहेको छ । यही पर्वको आधारमा तीज गीतहरू सार्वजनिक भइरहेका छन् ।
करिब २ सय हाराहारीमा तीज गीतहरू आज सम्म सार्वजनिक भै सकेका छन् भने केही सार्वजनिक हुने क्रममा छन् । कतिपय तीज गीतहरू तीजको भावना बोकेका भएनन भन्ने गुनासो स...}