काठमाडौं– नेकपा एमाले औपचारिक रूपमा विभाजन भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले बुधबार निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएपछि एमाले औपचारिक रूपमा विभाजित भएको हो ।
नेपाल पक्षले ५८ केन्द्रीय सदस्य र ३१ सांसदको हस्ताक्षरसहित निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको ह...}
काठमाण्डौ - नेपालमा पछिल्लो २४ घण्टामा ३४ सय ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले १६ हजार ८३८ जनाको परीक्षण भएकोमा ३४ सय ३ जनालाई संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
उहाँले सोही अवधिमा २१ सय ४ जना...}
काठमाण्डौ - बुधबार शेयर बजारमा फेरी रौनक छाएको छ । आज नेप्से करिव ३८ अंकले बढेर समग्र बजार ३१९८ विन्दुमा पुगेको छ ।
नेप्सेसँगै कारोबार रकममा पनि उछाल आएको छ । आज अहिले सम्मकै दोस्रो ठुलो कारोबार २१ अर्व ३१ करोड बराबरको कारोबार भएको छ ।
नेप्सेका सबे उपसूचकहरुमा हरियाली छाउदा म्...}
काठमाण्डो । सरकारले हिजो प्रमाणीकरणको लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाएको राजनीतिक दल सम्बनधी अध्यादेश जारी भएको छ ।
राष्ट्रपतिको सचिवालयले अध्यादेश जारी भएको जानकारी दिएको हो । दल विभागन गर्न सहज हुने गरि मन्त्रिपरिपादले मंगलबार अध्यादेश ल्याउने निर्णय गरेको थियो ।
म...}
काठमाण्डो - करिव एक महिना अघिमात्र दोस्रो बजारमा प्रवेश गरेको जीवन विकास लद्युवित्तको शेयर मूल्य निरन्तर उकालो लागिरहेको छ ।
बुधबार पनि कम्पनीको शेयर मूल्यमा सुरुमै सर्किट लागेर कारोबार भइरहेको छ । आजको सर्किटसँगै कम्पनीको शेयर मुल्य ३५५१ पुगेको छ । योसँगै यसका लगानीकर्ताहरु एक हजार लग...}