काठमाडौँ — जेन–जी आन्दोलन समूहले प्रस्ताव गरेको पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन प्रमुख दल र सरोकारवालाबीच व्यापक सहमति जुटेको छ। राष्ट्रपति रामचन्द्र पौडेल पनि कार्कीलाई नियुक्त गर्न तयार भए पनि संसद् विघटन गर्ने कि नगर्ने भन्ने विषयमा अझै टुंगो...}
राष्ट्रपति रामचन्द्र पौडेलले देशलाई संवैधानिक दायराभित्र रही वर्तमान विषम परिस्थितिबाट निकास दिन सकिने उपाय खोजिरहेको बताएका छन्।
विहीबार विज्ञप्ति जारी गर्दै आम नागरिकलाई सम्बोधन गर्ने क्रममा उहाँले लोकतन्त्रको संरक्षण र शान्ति–सुव्यवस्था कायम राख्नका लागि आफू निरन्तर विचार–विमर्श र...}
जेन–जी आन्दोलनका प्रतिनिधि र नेपाली सेनाबीच आज वार्ता हुने संभावना देखिएको छ। सेनाले वार्ताका लागि पहल गरेपछि तयारी अघि बढेको भए पनि, वार्ता कहिले र कसबीच हुने भन्ने विषयमा औपचारिक जानकारी अझै सार्वजनिक भएको छैन।
स्रोतका अनुसार, सेनाले राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा वार्ताको पहल गर...}
जेन–जी पुस्ताको आन्दोलनमा १९ जनाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्। उनले सोमबार राति प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएका हुन्।
सरकारका एक मन्त्रीका अनुसार, लेखकले राति बालुवाटार पुगेर प्रधानमन्त्रीलाई आफ्नो राजीनामा हस्तान...}
थियानजिन : चीनको थियानजिन सहरमा सम्पन्न शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलन सकिएसँगै नेपालका प्रधानमन्त्री केपी शर्मा ओली आज चीनको राजधानी बेइजिङ प्रस्थान गर्ने भएका छन्।
बेइजिङमा प्रधानमन्त्री ओलीले चीनका उपराष्ट्रपति हान चङ्गसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। साथै उपराष्ट्रपत...}