काठमाडौं – राज्य व्यवस्था तथा सशासन समितिको सभापतिमा नेपाली कांग्रेसकी ईश्वरी न्यौपाने निर्विरोध निर्वाचित भएकी छन्। सत्ता गठबन्धनको तर्फबाट एकल उम्मेदवारी परेपछि उनी निर्विरोध बनेकी हुन्।
न्यौपानेले कांग्रेस सांसद रामहरि खतिवडालाई प्रस्तावक र एमाले सांसद कृष्णगोपाल श्रेष्ठलाई समर्थक राखेर...}
७८ लाख घुस ‘डिल’ प्रकरणमा निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाउने प्रमाण पाएको छ । सार्वजनिक अडियोमा सुनिएको आवाज गुप्ताकै भएको भ्वाइस टेस्टले पुष्टि गरेपछि अख्तियारले उनलाई बयानका लागि बोलाएको हो ।
अडियोम...}
काठमाडौँ । जिल्ला अदालत रुपन्देहीले धरौटी अस्वीकार गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने उच्च अदालत दाङको बुटवल इजलासमा सोमबार निवेदन दर्ता गरेका छन् ।
साउन २६ गते २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक ग्यारेन्टी बुझाए पनि जिल्ला अदालतले उनलाई थुनामै राख...}
काठमाडौं। नेकपा एमालेका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला इञ्चार्ज सांसद प्रभु हजराले पर्सामा देखिएको स्वच्छ पानीको अभाव र हैजाको समस्या समाधानतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत सांसद हजराले वीरगञ्ज महानगरपालिका र आसपासका क्षेत्रमा खानेपानीको समस्या बढ्दै गएको...}
काठमाडौं । चार दल सम्मिलित समाजवादी मोर्चाले लिपुलेक व्यापारिक नाकासम्बन्धी भारत र चीनबीच भएको सहमति प्रति आपत्ति जनाएको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र न...}