काठमाडौँ – नागरिक उन्मुक्ति पार्टी (नाउपा) औपचारिक रूपमा विभाजित भएको छ। अध्यक्ष रञ्जिता श्रेष्ठको नेतृत्वविरुद्धको समूहले राष्ट्रिय भेला आयोजना गर्दै श्रेष्ठलाई अध्यक्ष पदबाट हटाई पार्टीको साधारण सदस्यसमेत नरहने निर्णय गरेको छ।
भेलाबाट रञ्जिता श्रेष्ठका पतिसमेत रहेका संरक्षक रेशम...}
काठमाडौँ — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले एमालेको पार्टी सदस्यता १० वर्षअघि छाडेको भन्ने दाबी असत्य भएको स्पष्ट पारेकी छन् । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरी उनले आफूले हालसम्म पार्टी सदस्यता नछाडेको बताउँदै, कसैले चाहँदैमा त्यो सदस्यता खारेज गर्न नसक्ने दाबी गरिन् ।
उनले...}
काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले एमालेको सक्रिय राजनीतिमा आफू पूर्णरूपमा फर्किएको स्पष्ट पार्दै अब पछि नहट्ने अडान व्यक्त गरेकी छन्। भंगालस्थित आफ्नै निवासमा पत्रकारहरूसँग कुरा गर्दै उनले नेतृत्व परिवर्तनका बहानामा महाधिवेशनबिनै कार्यकर्ताबीच फाटो ल्याउने प्रयास भइरहेको आरोप लगाइन्।
भण...}
काठमाडौँ — प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा प्रवेश गर्ने तयारी गम्भीर विषय भएको टिप्पणी गरेका छन्।
शुक्रबार पार्टीको पोलिटब्युरो बैठकमा बोल्दै ओलीले गणतन्त्रको प्रतीक रहिसकेकी व्यक्तिले फेरि राजनीतिक सक्रियता देखाउन...}
काठमाडौं — नेकपा एमालेको सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष पद थप्ने, पदाधिकारी संख्या घटाउने तथा उमेर र कार्यकालको सीमा हटाउने प्रस्ताव पेश गरिएको छ।
बिहीबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनको प्रस्ताव प्रस्तुत गरेका हुन्। प्रस्त...}