काठमाडौं — टेरामक्स प्रविधिका उपकरण खरिदमा अनियमितता भएको भन्दै नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जना व्यक्ति र दुईवटा कम्पनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले उनीहरूबाट जनही ३ अर्ब २१ करोड ८३ लाख ७७ ह...}
काठमाडौं — ‘जलवायु परिवर्तनः हिमाल र मानवताको भविष्य’ भन्ने नारासहित आयोजना हुने सगरमाथा संवादमा १७५ जना विदेशी प्रतिनिधिहरू सहभागी हुने भएका छन्। मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले संवादमा ३५० भन्दा बढी सहभागिता रहने जानकारी दिइन्।...}
काठमाडौं — रविन्द्र मिश्रलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट निवेदन दायर गरिएको छ। मंगलबार प्रहरीद्वारा हिरासत म्याद थपका लागि अदालतमा पेस गरिँदै गर्दा मिश्रका तर्फबाट सो रिट दर्ता गरिएको हो।
रिटमार्फत मिश्रलाई कानुनी आधारबिनै हिरासतमा रा...}
काठमाडौं — प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठकले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा वैशाख १९ गते संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम अनुमोदन गरेको हो।
बैठकमा प्रधानमन्त्री केपी...}
प्रतिनिधिसभाको आज बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते सङ्घीय संसद्को संयुक्त बैठकमार्फत आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको नीति...}