काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सामुदायिक सुरक्षामा सहयोग गर्ने उद्देश्यले लैनचौर युवा क्लबलाई CCTV क्यामेरा हस्तान्तरण गरेको छ।
हातवे कम्प्लेक्स, लैनचौरमा आयोजित कार्यक्रममा कम्पनीका प्रतिनिधि, क्लबका पदाधिकारी, स्थानीय समुदायका सदस्य र प्रहरीको उपस्थिति रहेको थियो।
कम्...}
नेपालका बीमा कम्पनीहरूको नाफा पछिल्लो आर्थिक वर्ष ०८१/८२ मा उल्लेखनीय रूपमा घटेको छ। जीवन बीमा कम्पनीहरूको नाफा १६ प्रतिशतले र निर्जीवन बीमा कम्पनीहरूको नाफा २९ प्रतिशतले घटेको तथ्यांक सार्वजनिक भएको हो।
जीवन बीमा कम्पनीहरूले ६ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरूले ४ अर्ब रुपैयाँजति मात्र नाफा...}
काठमाडौं । जीवन बीमा कम्पनीहरूले नयाँ व्यवसाय (प्रथम बीमा शुल्क) आर्जनमा गत आर्थिक वर्षमा करिब १७ प्रतिशत वृद्धि गरेका छन्। नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको २०८१/८२ को चौंथो त्रैमासिक वित्तीय विवरणअनुसार, जीवन बीमा कम्पनीहरूको कुल प्रथम बीमा शुल्क अघिल्लो वर्षको तुलनामा १६.९६ प्रतिशतले बढेको हो...}
अब सबै रोजगारदाता सामाजिक सुरक्षा कोषमा अनिवार्य रूपमा आबद्ध हुनुपर्ने भएको छ। सरकारले ‘योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४’ संशोधन गर्दै सूचीकरणलाई अनिवार्य बनाएको हो।
राजपत्रमा प्रकाशित संशोधित ऐनअनुसार, सामाजिक सुरक्षा कोषमा सूचीकरण नगर्ने रोजगारदाताको राहदानी रोक्का गर्नेदेखि...}
काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा (साउनदेखि जेठसम्म) नेपालका निर्जीवन बीमा कम्पनीहरूले कुल ३९ अर्ब ८८ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेका छन्। नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार, यसमध्ये सबैभन्दा ठूलो हिस्सा मोटर बीमाको रहेको छ।
मोटर बीमाले कुल निर्जीवन बीमा व्यापारको २९.४४ प्रतिश...}