चैत १५ मा भएको राजावादी प्रदर्शनका क्रममा तोडफोड र आगजनीबाट करिब ४७ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ । सरकारी तथा निजी सवारीसाधन, भवन र अन्य भौतिक संरचनामा क्षति पुगेको भन्दै प्रहरीमा ४६ करोड ९० लाख ८५ हजार ३४० रुपैयाँ बराबरको क्षतिपूर्ति मागदाबी परेको छ ।
गत सातासम्म ४ करोड ५९ लाख ६२ हजार ७२१...}
नेपाल राष्ट्र बैंकले हायर पर्चेज कम्पनीमार्फत विद्युतीय सवारी साधन किन्ने उपभोक्तालाई ४० प्रतिशत नगद भुक्तानी अनिवार्य गरेको छ। राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत तथा प्रक्रियागत व्यवस्था, २०७० संशोधन गर्दै यस्तो प्रावधान ल्याएको हो। नयाँ व्यवस्थाअनुसार अब हायर पर्च...}
काठमाडौँ — फागुन महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरूले ३ अर्ब ७५ करोड ४७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणले आइतबार प्रकाशित गरेको वित्तीय विवरणअनुसार हाल सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरूले सो रकम बराबरको बीमा शुल्क संकलन गरेका हुन्।
गत वर्षको फागुन महिन...}
काठमाडौं - चालु आर्थिक वर्षको पाँच महिनामा ६ अर्ब रुपैयाँभन्दा बढीको बीमा सरेन्डर भएको छ। नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको मंसिर मसान्तसम्मको तथ्याङ्कअनुसार, १४ वटा जीवन बीमा कम्पनीका ४५ हजार ६० बीमितले बीमालेख त्यागेका छन्। यो कुल बीमा व्यवसायको झन्डै ११ प्रतिशत हो।
समिक्षा अवधिमा ६ अर्ब १०...}
काठमाडौं–नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्ष (आव)को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको प्रथम त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३० दशमलव ०६ प्रतिशत वृद्धि भएको छ। गत आवको असोज मसान्तसम्म कम्पनीले १५ करोड ७९...}