काठमाण्डौ - केहि समय अघिमात्र प्राथमिक शेयर सार्वजनिक गरेको युनियन लाईफ इन्स्यारेन्सले आजै बेलुकी बाँडफाँड गर्ने तयारी गरेको छ ।
आज प्रिअलोटमेन्ट सम्पन्न गरेर आज शेयर बाँडफाँड गर्ने गरि काम अघि बढिरहेको विक्री प्रवन्धक प्रभु क्यापिटलले जनाएको छ ।
कम्पनीले असार २४ गते, बिहीबारब...}
काठमाण्डौ - नेपालमा आईओपी को बढिनै आइरहेको छ । असार महिनामा मात्र २ कम्पनीले प्राथमिक शेयर निष्कासन गरेकोमा श्रावण महिनाको सुरुनै नयाँ शेयर निस्कासन हुने भएको छ ।
तेह्रथुम पावर कम्पनी लिमिटेडले साउन ५ गतेदेखि आईपीओ जारी गर्ने छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु...}
बुधबार शेयर बजार मापक नेप्से सूचत सामान्य अंकले बढेर बन्द भएको छ।
मंगलबार शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएको छ भने माओवादी केन्द्रका नेता जनार्दन शर्माले अर्थमन्त्रीको जिम्मेवारी पाएमा छन्। पुराना अर्थमन्त्री बाहिरीएसँगे अर्थमन्त्रालयले पनि नयाँ नेतृत्व पाएको छ। नयाँ अर्थमन्त्री आएसँ...}
काठमाण्डौ - बुधबार प्रिओपन सेसनमा नेप्से ११ अंकले बढेर समग्र बजार २८८२ विन्दुमा पुगेको छ । मंगलबार पनि नेप्से बढेर बजार बन्द भएको थियो ।
आज यो सेसनमा ३५ कम्पनीहरुको शेयर खरिद विक्री हुँदा ३७ लाख बराबारको कारोबार भएको छ ।
कारोबार भएका मध्य २३ कम्पनीहरुको शेयर मुल्य बढेको छ भने...}
काठमाण्डौ - नेपालको अग्रणी अस्पताल नर्भिक इन्टरनेशनल हस्पिटल प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण भएको छ ।
नेपालमा निजी क्षेत्रबाट स्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिक अस्पतालले भविष्यमा आफ्नो सेवालाई बिस्तार गर्ने र यो कार्यमा जनसहभागितालाई समेत सुनिश्चित गर्ने अवधारणाअन...}