काठमाण्डौ - साताको अन्तिम दिन प्रि ओपन सेसनमा नेप्से ५ अंकले बढेको छ ।
बुधबार एक दिनको सार्वजनिक विदा पछि आज बजार खुलेको हो । यो सेसनमा आज ४२ कम्पनीको शेयर खरिद विक्री भएको छ । कारोबार भएका मध्य २१ कम्पनीहरुको शेयर मुल्य बढेको छ भने २ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै ६ कम्पनीको शे...}
काठमाण्डौ - नेपालमा धमाधम प्राथमिक शेयर निष्कासन भइरहेका छन् । यसै बीच एक जलविद्युत कम्पनीको आइपीओ आउने पक्का भएको छ ।
मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले साउन १४ गतेबाट सर्वसाधारणका लागि प्राथमिक सेयर निस्कासन गर्ने भएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६...}
काठमाण्डौ - लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नती कोष (LUK) ले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कोषले आर्थिक वर्ष २०७७/७८ को लागि २५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
साउन ५ गते सम्पन्न सञ्चालक समितिको बैठकले सो दरमा...}
काठमाण्डौ - सरकारले आज बुधबार सार्वजनिक बिदा दिने भएको छ । इद पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिने घोषणा गरिसकेको छ ।
यसै बीच धेरै लगानीकर्ताले बुधबार बजार खुल्छ की कुल्दैन भन्ने चासो राखेका छन् । यसै विषयलाई लिएर हामीले नेप्सेलाई यस विषयमा जिज्ञासा राखेका थियौं ।
नेप्सेले दिए...}
काठमाण्डौ - सरकारले भोलि बुधबार सार्वजनिक बिदा दिने भएको छ । इद पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिने घोषणा गरिसकेको छ ।
यसै बीच धेरै लगानीकर्ताले बुधबार बजार खुल्छ की कुल्दैन भन्ने चासो राखेका छन् । यसै विषयलाई लिएर हामीले नेप्सेलाई यस विषयमा जिज्ञासा राखेका थियौं ।
नेप्सेले द...}