१८ अंकले नेप्से घट्दा कारोबार रकममा पनि ओरालो,दुई कम्पनीको शेयर मूल्यमा सर्किट

काठमाण्डौ । साताको तेस्रो दिन नेप्से मंंगलबार नेप्से दोहोरो अंकले घटेर बजार बन्द भएको छ । 

आज १८ अंक भन्दा धेरैले घटेर २९२९ विन्दुमा आएको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेर ५ अर्व १९ करोडमा झरेको छ । आज नेप्सेका अघिकास उपसूचकहरुमा रातो पोतिएको छ भने वीमा समूहरुको उप सूचक सबै भन्दा धेरै घटेको छ । 

मंगलबार विमा संस्थाको शेयर मूल्य सबे भन्दा धेरै घटेरे कारोबार भएको छ भने २२२ कम्पनीहरुको शेयर कारोबार भएको छ । 

प्रतिक्रिया