काठमाडौं–कोभिडको कारण मुलुकको अर्थतन्त्रका आन्तरिक सूचक नकरात्मक भएका बेला बाह्य सूचक सकरात्मक देखिएका छन् । मुलुकमा विदेशी विनिमय सञ्चिति निकै बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक मसान्तसम्ममा विदेशी विनिमय सञ्चिति १५ खर्ब ६ अर्ब ६ करोड रुपैयाँ पुगेको छ ।
गत असारमसान्तसम्म विदेशी विनिमय सञ...}
काठमाण्डौ-कारोवारको तेस्रो दिन मंगलबार नेप्से प्रि ओपनिङ सेसनमा २१ अंक भन्दा धेरैले बढेको छ ।
सो समयमा कारोवार भएका २७ कम्पनी मध्ये २४ कम्पनीको शेयर मूल्यमा बृद्धि भएको छ भने २ कम्पनीको शेयर मात्र घटेको छ । आज ५ कम्पनीको शेयरमा ५ प्रतिशतको मूल्य बृद्धि समेत भएको छ ।
सो अवधिमा ३३ लाख भन्दा धेरै रकम...}
काठमाडौं- प्रभु इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको सेयर बढाबढ प्रक्रिया मार्फत बिक्री गर्ने भएको छ। कम्पनीले संस्थापक समूहको ७ लाख ३५ हजार कित्ता सेयर बोलकबोलबाट बिक्री गर्न लागेको हो।
लगानीकर्ताले पुस ७ गतेदेखि २१ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । व्यक्ति, कम्पनी, संघ, संस्था, बैंक त...}
काठमाण्डौ । नेकपा फुटको संघारमा पुगेसँगै एकले अर्कोको उछितो काट्नेक्रम निरन्तर चलिरहेको छ । यसै विच ओली पक्षका युवा नेता महेस बस्नेतले प्रचण्डमाथी कडा टिप्पणी गरेका छन ।
बस्नेतले प्रचण्डले माधवसहितका धेरै नेतालाई राजनीतिक सहिद बनाउने उनको आरोप छ । पछिल्लो समय ओलीबाट अलग भएर प्रचण्ड,माधव कुमार नेपा...}
काठमाण्डौ-नेकपा नेतृत्वको सरकारको चौतर्फि विरोध भए पनि यो सरकारले केहि राम्रा कामहरु समेत गरिरहेको छ ।
जनताको अपेक्षा अनुरुप काम गर्न नसके पनि केहि ऐतिहासिक कामहरु भने सुरु भएका छन । सोहि मध्यको एक हो सिस्ने खोला सुरुङ मार्ग । मार्गको आज मंगलबारबाट खन्न सुरु गरिएको छ । केहि समय पहिला शिलन्यास भए पन...}
काठमाण्डौ- सबै बैकले भन्दा धेरै लाभांश घोषणा गरेको नविल बैकको शेयर मूल्मा आज उछाल आएको छ ।
शेयरधनीलाई ३५ प्रतिशत भन्दा धेरै लाभांश विवरण गर्ने भए पछि आज यो बैकको शेयर खरिदमा समेत उच्च चाप गरेको छ । यो शेयर खरिदको लागी करिव ९ लाख कित्ता भन्दा धेरैको माग रहेको छ ।
माग अत्यधिक भए पनि सिमित विक्रिकर्ता...}
काठमाण्डौ । राजनीतिक उतार चडाव विच आइतवार शतकले घटेको शेयर बजार मंगलबारबाट पुरानै लयमा फर्किएको छ ।
मंगलबार नेप्से करिव ९६ अंकले बृद्धिहुँदै बजार बन्द भएको छ । नेप्से अलटाई हाइ रेकर्ड कायम गर्ने लयमा छ । प्रधानमन्त्री ओली संसद् विघटन गर्ने घोषणाले आत्तिएका लगानीकर्ताहरु अहिले भने सम्हालिएका छन ।...}
काठमाडौं–सरकारले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । गृहम मन्त्रालयले अध्यागमन अधिकृत, सहसचिव र उपसचिव गरी १८ को सरुवा गरेको छ । शुक्रबार गृह मन्त्रीस्तरीय निर्णयअनुसार उनीहरुलाई पदस्थापन, सरुवा तथा काज सरुवा गरिएको हो ।
मन्त्रालयले दिएको जानकारीअनुसार गृह मन्त्रालयका सहसचिव...}
चन्द्र प्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड(नेफ्स्कून)
अहिले कोभिड संक्रमणबाट गुज्रिरहेका छौं । कोभिडको कारण विशेष गरी सहकारी क्षेत्रमा कस्तो असर र प्रभाव प¥यो ?
कोभिडले मानवीय स्वास्थ्य, मुलुकको अर्थतन्त्रसँगै सहकारी क्षेत्रमा पनि ठूलो असर पुग्यो । कोभिड सुरु...}
काठमाडौं–राष्ट्रिय सहकारी बैंक लिमिटेडले आ.व. २०७६÷०७७ को कारोबारबाट शेयर सदस्य सहकारी संघ संस्थाहरुलाई १५ प्रतिशत लाभाशं वितरण गरेको छ ।
बैंकको १७ औं वार्षिक साधारणसभा सकिएकै दिन शुक्रवार बैंकले लाभाशं सदस्य संघ संस्थाको खाता पठाएको हो ।
साधारणसभाले १५ प्रतिशत लाभाशं दिने निर्णय पारित गरेको छ, बैंक...}