हेर्दै जानुस – प्रचण्डले माधव र झलनाथलाई राजनीतिक सहित बनाउछन- महेश बस्नेत

काठमाण्डौ । नेकपा फुटको संघारमा पुगेसँगै एकले अर्कोको उछितो काट्नेक्रम निरन्तर चलिरहेको छ । यसै विच ओली पक्षका युवा नेता महेस बस्नेतले प्रचण्डमाथी कडा टिप्पणी गरेका छन ।

बस्नेतले प्रचण्डले माधवसहितका धेरै नेतालाई राजनीतिक सहिद बनाउने उनको आरोप छ । पछिल्लो समय ओलीबाट अलग भएर प्रचण्ड,माधव कुमार नेपाल र झलनाथ खनालको टिम एक ठाँउमा छन ।

बस्नेतले प्रचण्डको नेपाली राजनीतिक इतिहासको अस्थित्व समाप्त हुने चेतावनी समेत दिएका छन । उनले दाहाल पार्टी अध्यक्ष भन्दा पनि उपाध्यक्ष सरह भएको समेत दावी गरे ।

प्रधानमन्त्री ओलीले विकास र समृद्धिको साथमा राष्ट्रियताको सवालमा लिएको अडानले प्रचण्ड–माधवको मुटु दुखेको उल्लेख गर्दै पूर्वमन्त्री बस्नेतले पार्टीभित्र देशी विदेशी तत्वहरुको आड तथा इसारामा प्रधानमन्त्री ओलीलाई चौतर्फी घेरावन्दी गरेको कारण आजको अबस्था आएको जिकिर गर्नुभयो ।

प्रतिक्रिया