काठमाण्डौ – पछिल्लो २४ घण्टामा २५ सय ७१ नयाँ संक्रमित थपिएका छन् ।
नयाँ संक्रमित थपिए संगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ ।
साथै यो अवधिमा १ हजार ७ सय ९८ जना कोरोना संक्रमित कोरोना बाट मुक्त भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ५९ हजार ७...}
बिश्वभरनै सन १९६० को हरित क्रान्ति पश्चात् रासायनिक मलको प्रयोगले खेति उत्पादन बढ्यो । ठुला-ठुला कृषक जो संग महङ्गो लगानीमा कृषि गर्ने हैसियत थियो उनिहरुको आयस्तरमा कायापलट नै भयो तर साना मझौला किसानहरुको खेति भने जहाँको त्यही रह्यो । किनकी रासायनिक मलको बजार भाउ बर्षै पिच्छे अत्यन्तै महङ्गिदै गयो ।...}
काठमाडौं । शिवम् सिमिन्ट्स लिमिटेडले आ.व. २०७६/०७७ को पाँचौं बार्षिक साधारण सभा सोमबार सम्मपन्न भएको छ ।
शिवम् सिमेन्ट्स लिमिटेडको आज भर्चुअल माध्यमबाट साधारण सभा सम्पन्न भएको हो ।
कम्पनीे संचालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत आ.व. २०७६/०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गर्दै कम्प...}
मेष – आज हजुरको समय राम्रो छैन । यात्रा नगर्नु होला । साथीबाट धोका पाइने छ ।
वृष – धर्मी यात्राको अवसर मिल्ने छ । मन् प्रसन्न हुने छ । मित्रजनसंग भेटको अवसर मिल्ने छ ।
मिथुन – आकस्मिक धन खर्च हुने छ । सोचेको काम अधुरै रहने छन्। ।
कर्कट – समय अति उत...}
काठमाडौं । चौतर्फी आलोचना र अदालतको आदेश पछि सरकार आफ्नो पूर्ववत निर्णय बाट पछि हट्दै कोरोना परीक्षण र उपचार निशुल्न गर्ने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिद्को नियमित वैठमा यस अगाडि गरिएको निर्णय सच्याइएको हो । अब सबै सरकारी अस्पतालहरूमा परीक्षण र उपचार निशुल्क हुने छ
सरकारको निर्णयलाई लिएर नेकपा...}
काठमाण्डौ – नेपालमा नयाँ लगानीकर्ता थपिँदै गइरहेको बेला ठूलो संख्यामा कम्पनीहरुको आइपिओ समेत सार्वजनिक गर्ने तयारीमा छन् ।
यसैक्रमा ग्रीन भे लिमिटेडको ६३ करोड ५० लाख रुपैयाँको साधारण शेयर निष्कासन गर्ने भएको छ ।
सो कामको लागि कम्पनीले लक्ष्मी क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको च...}
काठमाण्डौ – साताको तेस्रो दिन आज नेप्से करिब २५ अंकले बढेको छ ।
यो सातामा नेप्से लगातार माथि उठिरहेको छ । नेप्सेको उछाल संगै आज नेपाल Reinsurance कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । आईतबार र सोमबार समेत यो कम्पनीको शेयर कारोबार उच्च रहेको थियो ।
चारओटा कम्पनीको सकरात्मक सर्किट लेभलमा कार...}
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो 24 घण्टामा २७ सय ३६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
यसका साथै यो अवधिमा ८ सय ५३ जना कोरोनबाट मुक्त भएका छन् । विगत केही दिन यता संक्रमित भन्दा निको हुने संख्या धेरै थियो तर आज भने त्यो दर घटेको छ ।
नेपालमा हालसम्...}
काठमाडौ- कोरोना संक्रमण जोखिम कम भएका ठाउँहरूमा सुरक्षाका मापदण्ड पुरा गरी विद्यालय खोल्ने तयारीमा सरकार पुगेको छ ।
अहिले मन्त्रालय कुन विधि र ढाँचाबाट विद्यालय सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा गृहकार्य भइरहेको छ ।
तिहारपछि विद्यालय खोल्ने सम्पूर्ण तयारी पूरा हुन लागेको मन्त्रालयका प्रवक्ता दीपक...}
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटरबाट आज भएको एउटा टुइटेले सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको छ ।
यसो त प्रधानमन्त्रीको ट्विटर उनका प्रेस सल्लाहकार र सचिवालयले चलाउँछ । पत्रकार मातृका पौडेलसँगको भेटको बिषयलाई लिएर गरिएको सो ट्विटमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सँगको फोटो समेत हालिए...}