काठमाडौ – यसो त देश प्रेमी गीतमा कलाकारको त्यति रुचि हुँदैन । अझ यसो भन्दा हुन्छ दर्शक स्रोताले पनि देश प्रेमी गीत भने पछि नाक उचाल्ने गरेका छन् । त्यही भएर पनि वर्ष भरीमा औंलामा गन्न सकिने मात्र देश प्रेमी गीत आउँछन् ।
यस्तै कम तर उत्कृष्ट गीत सार्वजनिक गर्ने कलाकारमा पर्दछन नवीन पौडेल । स्ट...}
एजेन्सी – चुनावी हारको नतिजाले तनाव झेलिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लाई अर्को दुःखद घटनाको सामना गर्नुपर्ने भएको छ ।
समाचार एजेन्सीले जनाए अनुसार उनलाई पत्नी मेलानियाले सम्बन्ध विक्षेद गर्न लागेकी हुन ।
समाचारमा उनी पदमै रहदा देखि नै संबंध विच्छेदको माग भएको बताइएको छ । तर चुनाव...}
काठमाडौं- कुमारी बैंकले पहिलो त्रैमासिकमा ६० करोड २५ लाख भन्दा धेरै नाफा कमाएको छ ।
आफ्नो वित्तीय विवरण सार्वजनिक गर्दै बैंकले विगतको तुलनामा यो वर्ष करिब ५० प्रतिशत नाफा बढेको जानेको छ ।
देव विकास बैंकलाई आफूसँग ल्याए पछि यो बैंकले राम्रो प्रगति गरेको छ । यो अवधिमा कम्पनीको वितरण योग्य नाफा २५ क...}
काठमाडौं – बिहानी चिसो मौसममा सबैको मन् तातो चिया संगै न्यानो हुन्छ तर त्यही गुलियो चिनी बनाउने उखु किसान भने अहिले अमिलो मन् लिएर काठमाडौ आएका छन् ।
उद्योगीले उखु किसानको बक्यौता भुक्तानी नगरेपछि उखु किसानले पुनः आन्दोलनमा जाने घोषणा गरेका छन् । यो भन्दा अगाडि सरकारको रोहबरमा सबै बक्यौता दिने सहम...}
मेष – पारिवारिक सुख प्राप्त हुने छ । वैदेशिक यस्ता सफल हुने छ ।
वृष – मनले आँटे ताकेको पुग्ने छ । बोलीको प्रभाब बढ्ने छ । यात्राको अवसर प्राप्त हुनेछ ।
मिथुन – समय अति उत्तम छ । आकस्मिक धन लाभ हुनेछ छ । धार्मिक यात्राको अवसर मिल्ने छ ।
कर्कट – मनमा शान्ति छाउने छ । पारिवारि...}
चिकित्सा शिक्षामा सुधारको माग राख्दै पटक पटक अनसन बसेका डा गोविन्द केसीलाई सरकारले फेरि झुक्काउने बाटोमा अघि बढेको छ ।
चौतर्फी सरकारको आलोचना भए पछि अनशनरत केसीको माग पुगा गर्ने सहमति गरेको सरकारले यो पटक पनि केसीको मागमा बेवास्ता गर्दै आएको छ ।
बिहीबार केसीले पत्रकार सम्मेलन गर्दै आफूसँग भएको सहम...}
बैंकहरुले धमाधम लाभांस घोषणा गरिरहेका छन् । यसै अवसरमा अग्रणी बैंक एभरेष्ट बैंकले पनि बोनस घोषणा गरेको छ ।
गत आर्थिक वर्षको मुनाफाबाट बैंकले बोनस घोषणा गरेको हो । बैंकले ५ प्रतिशत बोनस शेयर र नगद लाभांश साथै बोनस शेयरमा लाग्ने कर सहित ५.५३ प्रतिशत नगद लाभांश गरि कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने...}
सार्वजनिक भएको २४ घन्टा नबित्दै सर्जक गणेश अधिकारी र यमुना सुनारले आवाज दिएको गीत उत्कृष्टताको सुचिमा आएको छ ।
गीतलाई सामाजिक सञ्जालहरुमा निकै रुचाइएको छ । भने राम्रो प्रसंसा पनि गरिएको छ ।
अन्तरजातिय प्रेम कहानी बीच भएको समस्याको विषयमा बनेको निकै उत्कृष्ट गीत तल्लो जातको बिहीबार सार्बजनिक भएको थ...}
निकै उत्कृष्ट शब्द संगीत सहित बागलुङका गायक बिष्णु खत्रीले सार्वजनिक गरेको तिहार बिशेष गीत सबै माझ लोकप्रिय बनेको छ ।
आफ्नो पहिचान अनुसार उत्कृष्ट सिर्जना दर्शक श्रोतामाझ पस्किने खत्रीको दशै गीतलाई पनि दर्शकले अत्यन्तै मन् पराएका थिए ।
गीत सार्वजनिक भए पछि आर्थिक सन्देश सँग कुरा गर्दै गायक खत्रीले...}
काठमाडौं–आइसिटी अवार्ड २०२० को लागि पब्लिक भोटिङ सुरु भएको छ । आइसिटिी अवार्ड अन्तर्गतका विभिन्न ४ विधाहरुमा छनौट भएका उत्कृष्ट ५ को लागि पब्लिक भोटिङ सञ्चालन गरिएको आयोजकले जनाएको छ । नाभेम्बर ३० तारिखसम्म सञ्चालन हुने पब्लिक भोटिङमा इसेवा, एसएमएस र इमेल मार्फत विश्वभरीबाट भोट गर्न सकिनेछ ।
गत कार्...}