शुभ बिहानी । आज शनिबार आफ्नो भाग्य रेखा राशिफल कस्तो छ जान्नुहोस्

मेष – आज हजुरको समय राम्रो छैन । यात्रा नगर्नु होला । साथीबाट धोका पाइने छ ।

वृष – धर्मी यात्राको अवसर मिल्ने छ । मन् प्रसन्न हुने छ । मित्रजनसंग भेटको अवसर मिल्ने छ ।

मिथुन – आकस्मिक धन खर्च हुने छ । सोचेको काम अधुरै रहने छन्। ।

कर्कट – समय अति उत्तम रहेको छ । धन लाभ हुनेछ छ । नयाँ वस्त्र पहिरन योग छ ।

सिंह – धार्मिक यात्राको योग । आटेको काम बन्ने । मित्रजन सँग राम्रो सम्बन्ध हुने ।

कन्या – यात्रा गर्दा पूर्व दिशामा यात्रा गर्नु होला । धन लाभ हुनेछ छ । धर्ममा मन् जाने छ ।

तुला – वैदेशिक यात्रा सफल हुने छ । शैक्षिक काम पूरा हुने छन् धन लाभ होला ।

वृश्चिक – आजको समय अत्यन्तै शुभ छ । मानसम्मान मिल्नेछ । मनमा शान्ति छाउने छ ।

धनु – दुखी गरीबलाई सहयोग गर्ने योग छ । धर्ममा मन् जाने छ । आटेको पुग्ने छ ।

मकर – समय शुभ छ । आफन्तसँग भेट हुने छ । धन लाभ हुनेछ योग पनि छ ।

कुम्भ – आज समय अत्यन्तै उत्तम रहेको छ । धन लाभ होला । मनले आटेको काम पुग्ने छन् ।

मीन – नयाँ ठाउँ घुम्ने अवसर मिल्ने छ । स्वास्थ मा केही खराबी आउन सक्छ ।

प्रतिक्रिया