बागलुङ ढोरपाटन समाज हङकङको सहयोगमा प्राप्त भएको स्वास्थ्य सामाग्रि थर्मल गन र पार्टीको तर्फदेखि अन्य स्वास्थ्य सामाग्रि लिएर नेपाली काँग्रेसका नेता दोर्णकुमार कुवँर दोश्रो पटक पुनह स्वाथ्य सँस्थामा पुग्ने अभियान थाल्नु भएको छ ।
बागलुङ जिल्लादेखि रोगजारी र व्यवसायका निम्ती हङकङमा रहनुभएका युवाहरुको स...}
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कर्म प्राप्तिको निम्ति लामो दुरीको यात्रा हुनेछ । अवसरको खोजीमा दौडधुप गर्नुपर्ने समय रहेपनि नतिजा भने न्यून हात पर्नेछ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव...}
महोत्तरी जिल्लामा लकडाउनको अवस्थामा सीमा पार गर्दागर्दै आज बिहान ११ भारतीय पक्राउ परेका छन् ।
जिल्लाको मनरासिस्वा नगरपालिका–९ बथनाहा गाउँ हुँदै नेपालबाट भारत जान खोजेका ११ भारतीयलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा पक्राउ गरिएको वडाध्यक्ष बलिराम रायले बताए ।
हातहातमा झोला बोकेका सबैजना लहरै...}
काठमाडौं । जनता समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादव अपहरणसम्बन्धी जाहेरी दर्ता भएको छ ।
सांसदहरु महेश बस्नेत र किसन श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरुद्धको सो जाहेरी सोमबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले दर्ता गरेको हो । जाहेरीको दर्ता नम्बर १०४७ रहेको...}
सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही र सागर खड्का बीच भएको टेलिफोन वार्ता सार्वजनिक भएको छ ।
उहीहरु बीच कुनै अन्तर्वाताको विषयलाई लिएर चर्काचर्की समेत भएको छ ।
केही दिन अगाडि मात्र प्रहरी हिरासत बाट छुटेका शाही लक डाउन को बेला समस्यामा परेका जनताहरूलाई सहयोग अभियानमा छ ।
भ्रष्टाचार विरोधी अभियानमा र...}
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यवसायमा लगानी बढाउँदा मनग्गे लाभ हुनेछ । प्रतिष्ठित व्याक्तिुसँग प्रतिस्पर्धा गर्नुपरेपनि अन्ततः तपाईकै पक्षमा नतिजा आउँदा मन खुसी हुनेछ । पढ्न पाठनमा अलि मन नजाँदा गृहकार्यहरू समयमा सकाउन मुस्किल पर्नेछ । रमाइलो यात्रा हुनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह ज...}
काठमाडौं । नेपालगन्जका थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पतालस्थित प्रयोगशालामा भएको परीक्षणमा ७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरुमा नेपालगन्ज ८ निवासी २२, ३० र ४० वर्षका पुरुष रहेका छन् भने ९, ३२, ३४ र ५५ वर्षका प...}
बागलुङ : बागलुङ ढोरपाटन समाज हङकङको सहयोगमा प्राप्त भएको स्वास्थ्य सामग्री ज्वरो नाप्ने मेशिन थर्मलगन र नेपाली काँग्रेस पार्टीको तर्फदेखि अन्य स्वास्थ्य सामग्री लिएर नेपाली काँग्रेसका नेता दोर्णकुमार कुवँर सहितको टोलीद्धारा तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिकाको स्वास्थ्य संस्थाहरुमा पुगेको छ ।...}
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले कोरोना महामारी रोकथामका लागि लगाइएको लकडाउन शर्तसहित खुकुलो बनाउनुपर्ने बताउनुभएको छ ।
मंगलबार प्रतिनिधिसभाको कानून न्याय तथा मानवअधिकार समितिमा बोल्दै उहाँले लकडाउनले आर्थिक संकट बढी देखिएको भन्दै यसलाई शर्तसहित खुकुलो बनाउनुपर्ने बताउनुभयो । ‘कोरोना महाम...}
सवारी पास बनाइहालेँ, अब ढुक्कसँग उपत्यका जान्छु भनेर तपाईंले धारणा बनाउनुभएको छ ? या त अब सवारी पास बनाइएर उपत्यका जान्छु भन्ने सोच छ । याद गर्नुहोस् ! पास बनाउँदैमा अब उपत्यका छिर्न पाउनुहुन्न । नागढुङ्गा, फरपिङ, मुड्खु, जगाती, जरसिङपौवा या अर्काे कुनै नाकाबाटै फर्कनु पर्ने पनि हुनसक्छ । दुःख मात्र...}