काठमाडौं - नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
आज भएको नेपाल र बंगलादेश बीचको खेलमा १/१ को बराबरीमा नेपाल फाइनलमा पुगेको हो । यो नेपालको अहिले सम्मकै ठूलो उपलब्धि हो ।
४ खेलपछि नेपाल ७ अंक बटुल्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । }
काठमाडौं–लघुवित्त संस्थाले पनि धमाधम लाभांश घोषणा गरेका छन् । सबैभन्दा बढी महिला लघुवित्तले सेयरधनीलाई लाभांश दिने भएको छ । महिला लघुवित्तले ४५ प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभांश गरी ५० प्रतिशत लाभांश दिने भएको छ ।
त्यसैगरी, नेरुडे लघुवित्त वित्तीय संस्थाले २१.४८ प्रतिशत बोनस...}
काठमाडौं - अस्थिर रहेको नेपाली शेयर बजार नेपालीहरूको महान पर्व विजया दशमी पछि भने लयमा फर्किने धेरै लगानीकर्ताको विश्वास रहेको छ ।
३२ सय बिन्दुमा रहेको बजार निरन्तर ओरालो लागेर २५ सयको हाराहारीमा आएको थियो । त्यस पछि केही फर्किएको बजार अहिले अस्थिर छ ।
नेपाल राष्ट्र बैंकको मौद्रिक...}
काठमाडौं - चर्चित गीत झ्यालमा पर्दा छ कि गायिका सुमना थापा मगर सवारी दुर्घटनामा परेकी छ ।
उनी मंगलबार दुर्घटनामा परेको पारिवारिक स्रोतले जनाएको छ । बबरमहलबाट आफ्नो डेरा तर्फ आउदै गरे की थापालाई पछाडिबाट तिब्र गतिमा आएको मोटरसाइकल ठक्कर दिएको थियो ।
ठक्कर दिने मोटरसाइकल र चालक फरार...}
काठमाण्डौ - मुगुमा हिजो भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ ।
सो दुर्घटनामा २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी चार जनाको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा २२ पुरुष र १० महिला छन् ।&n...}
मेष - मनमा शान्ति हुने छ । सामान्य चोटपटक योग छ ।
वृष - आकस्मिक धन लाभ होला । साथीभाइ सँग भेट हुने छ ।
मिथुन - यात्राको अवसर मिल्नेछ छ । धार्मिक कार्यमा मन लाग्ने छ ।
कर्कट - आकस्मिक धन लाभ हुनेछ...}
काठमाडौं - मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटना हुँदा ३१ जनाको मत्यु भएको छ । १८ जना घाइते भएका छन्।
नेपालगन्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको बस पिना झ्यारीखोलामा दुर्घटना भएको हो ।
प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार अहिले प्रहरी टोली र स्थानीयहर...}
काठमाडौं– विभिन्न जलविद्युत कम्पनीले बोनस शेयर र लाभाशं वितरण गर्ने भएका छन् । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले १२.६ प्रतिशत बोनस सेयर दिने भएको छ भने अरुण भ्याली हाइड्रोपावरले ०.५२ प्रतिशत नगद र १० प्रतिशत बोनस गरी १०.५२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
साथै, सानिमा माई हाइड्रोप...}
काठमाडौं–नेपालको चर्चित ब्राण्ड गोल्डस्टारका जुत्ताहरु अब अमेरिकी बजारमा पाइने भएको छ । गोल्डस्टार जुत्ताको निर्माता तथा उत्पादक–वितरक कम्पनि किरण सुज म्यानुफ्याक्चरर्सले संयुक्त राज्य अमेरिकामा आधिकारिक वितरक नियुक्त गरी अमेरिकी बजारमा आफ्नो विक्री–वितरण सुरू गर्ने भएको छ ।...}
काठमाडौं–नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले तीन ब्रोकर कम्पनीहरुसँग स्पष्टिकरण माग गरेको छ । नेप्सेले ब्रोकर नम्बर ३९ सुमेरु सेक्युरिटिज, ब्रोकर नम्बर ४८ त्रिशक्ति सेक्युरिटिज र ब्रोकर नम्बर ५८ नासा सेक्युरिटिजसँग सात दिने स्पष्टिकरण माग गरेको हो ।
यी ब्रोकर कम्पनीहरुले नियम विपरित...}