काठमाण्डौ । तीन दिनपछि खुलेको शेयर बजारमा विक्रीकर्ता हावी हुँदा नेप्से घटेको छ । आइतबार नेप्से दोहोरो अंकले घटेको छ भने कारोबार रकम पनि संतोषजनक देखिएको छैन ।
आज २२० कम्पनीहरुको शेयर खरिद विक्री हुँदा नेप्से १८ अंक भन्दा धेरैले घटेको छ । साथै कारोबार रकम भने ४ अर्व ४९ करोड हाराहारीमा...}
काठमाण्डौ । बहुप्रतिभाका धनि सर्जक तथा गायक सागर विरहीको यो बर्षको लागि दशै गीत परदेशीको मन भर्खर मात्र सार्वजनिक भएको छ ।
नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभ दिपावली नजिक आइरहेका बेला परदेशीको बेदनालाई समेटेर विरहीले गीत सार्वजनिक गरेका छन । गीतमा आवाजमा उनलाई सीता बरालले साथ दिएकी छन...}
काठमाडौं - बजेट कार्यान्वयनका विषयमा विभिन्न निकायहरुसँग छलफल गर्ने क्रममा अर्थ मन्त्रालयले आइतवार राष्ट्रिय योजना आयोगसँग छलफल गरेको छ ।
बैठकमा प्रतिस्थापन बजेटले प्रक्षेपण गरेको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष हासिल गर्न पुँजीगत खर्च बढाउने र बजेटमा घोषित कार्यक्रमहरु तत्काल संचाल...}
काठमाडौं । हेमन्त कान्छाको मौलिक सिर्जना लाहुरे सार्वजनिक भएको छोटो समयमै सबैको मन जित्दै उत्कृष्टको सूचिमा आएको छ ।
आफ्नो मौलिक सिर्जना मार्फत सबैको मन् जित्दै गइरहेका बहुमुखी प्रतिभाका धनी हेमन्त कान्छा रसाइलीको नयाँ गीत लाहुरे हिजो मात्र सार्वजनिक भएको थियो ।
पाका सर्जक राजकुमार...}
काठमाडौं– नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत परियोजनाको पुँजी वृद्धि गरिएको छ । संखुवासभा जिल्लामा अवस्थित हाल निर्माणको चरणमा रहेको परियोजनाका लागि लगानी बोर्डले ६२.२६ अर्व रुपैयाँको पूँजीवृद्धि स्वीकृति प्रदान गरेको हो । बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री शेर बहादुर देउवाको अध्यक्...}
काठमाडौं– नव नियुक्त उद्योग बाणिज्य तथा आपुर्ती मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट दिएको राजिनामा प्रधानमन्त्री शेरबहादुर देउवाले स्वीकृत गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले हमालको नियुक्तिका विषयमा प्रश्न उठेपछि राजिनामा गर्न अनुरोध गरेका थिए । प्रधानमन्त्रीको अनुरोध स्विकार गर्दै...}
काठमाण्डौ - महिला लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनी शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ सम्मको मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजी ४५ प्रतिशतले हुन आउने ४ करोड ५० लाख बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ५ प...}
काठमाडौं– चौतर्फी आलोचना भए पछि नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र बहादुर हमालले राजिनामा दिने तयारी गरेका छन् । प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्रि भएको आरोप लागेका हमालले आज प्रधानमन्त्री शेर बहादुर देउवालाई राजिनामा बुझाउने सञ्चार माध्यममा बताएका छन्...}
काठमाडौँ - असोज महिनामा धमाधम आइपीओ निष्कासन भएको क्रम कार्तिकमा पनि जारी रहने भएको छ । कार्तिक महिनाको पहिलो साता नै नयाँ आइपीओ निष्कासन हुने भएको छ ।
सामलिङ्ग पावर कम्पनी लिमिटेडले आगामी कात्तिक ४ गतेदेखि ७.३ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको छ।
कम्पनीले प्रतिकित्ता १...}
काठमाडौं - काठमाडौं–सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि करिब ४ करोड रुपैयाँ बराबरको साधारण सेयर जारी गर्ने भएको छ ।
यसै बीच कम्पनीको आईपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले 'डबल बी माइनस' रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको आधारभूत अवस्था मध्...}