काठमाडौं–दसैं पछि सेयर बजारमा सुधार आउने अपेक्षा गरिए पनि सोमबार सेयर बजारमा उच्च गिरावट आएको छ । कारोबार खुलेको डेढ घण्टामा सेयर बजार ५४ अंकले घटेको छ । यस अवधिमा ९८ करोड ७७ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
१२ः३० सम्मका १८५ कम्पनीको सेयर किनबेच भएका छन् । त्यसमा १८१ कम्पनीको सेयर मूल...}
काठमाडौं–उनी वाणिज्य बैंकका सबैभन्दा कान्छो प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन् । उमेरले भर्खर ३९ वर्ष पुरा गरेका छन् । एक वर्षमा बैंकबाट तलब,भत्ता, बोनसबाट साढे दुई करोड रुपैयाँ बुझेका छन् । एक वर्षमै यति धेरै तलब सुविधा लिने व्यक्ति हुन्– रोसन कुमार न्यौपाने अर्थात एनआइसी एसिया बैंकक...}
काठमाडौं - वर्षाले खेतमा पाकेर थन्क्याउने बेला भएको धान बालीमा क्षति पुगे पछि यहाँका किसान चिन्तित भएका छन् ।
धानलाई वर्षाले झार्नुका साथै बोटसमेत ढलेका छ । भित्र्याउने समयमा पानीले क्षति पु-याइ दिएपछि रुनु न हाँस्नुको अवस्था भएको बेनी नगरपालिका–२ बगरफाँटका किसान भीमबहादुर कार्क...}
काठमाडौं । पछिल्लो समय आइपीओको गाउँ गाउँमा समेत चर्चा हुने गरेको छ । यसैबीच कार्तिक महिनामा पनि आइपीओ निष्कासन हुने क्रम पनि जारी छ ।
फुलपातीदेखी बन्द रहेको सेयर बजार आइतबार खुलेको छ भने बजारले राम्रो संकेत पनि दिएको छ । सेयर बजारमा दशैँलगत्तै २१ कम्पनीको आइपिओ निष्कासन हुने भएको छ । विभिन्...}
भारत - भारतको दक्षिणी राज्य केरलामा शुक्रबारदेखि भएको बर्षा र त्यसपछिको बाढीमा परी ज्यान जानेको संख्या २२ पुगेको छ । बाढीमा परेर आज बिहानसम्म १८ जनाको ज्यान गएको थियो । हराइरहेका केही व्यक्तिको शव आइतबार अपराह्न भेटिएको थियो । त्यसपछि सो संख्या बढेर २२ पुगेको बताइएको हो ।
यहाँका सरकारी अधिकारीहरु...}
मेष - मन् प्रसन्न होला । आकस्मिक धन लाभ हुने योग छ ।
वृष - सामान्य चोटपटकको योग छ । लामो यात्राको योग छ ।
मिथुन - आर्थिक हानि हुने योग छ । मन् चञ्चल हुने योग छ ।
कर्कट - आकस्मिक धन लाभ हुनेछ । मन् प्रसन्न होला ।
सिंह -...}
काठमाडौं - आईएमई लाईफ इन्स्योरेन्सको आइपीओ निष्कासन हुने भएको छ ।
कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्कासन गर्ने भएको हो । कम्पनीको शेयर निष्काशनको लागि सिभिल क्यापिटल चयन भइसकेको छ भने यो कम्पनीले रेटिङ "केयरएनबी ट्रीबल बी" पाएको छ ।
२०७४ देखि कारोबार...}
काठमाडौँ - दोहोरी च्याम्पियनबाट सबैको प्रिय कलाकार बालचन्द्र बराल र शोभा कार्की फाइनलमा प्रवेश भएका छन।राजेन्द्र र मिना नेपालको टिमलाइ पराजित गर्दै बालचन्द्र बराल र शोभा कार्की सिधै फाइनल राउण्डमा प्रवेश भएको हो।अब प्रकाश पराजुली र मिना बुढाथोकी संग च्याम्पियनको लागि शोभा कार्की र बालचन्द्र बराल भिड...}
मेष - मन् चञ्चल हुने छ । काममा बाधा आइपर्ला । सोचेको पूरा नहुन सक्छ ।
वृष - लामो यात्रा नगर्दा राम्रो हुन्छ । मनले खाएको मान्छेले धोका दिने योग छ । धन खर्च होला ।
मिथुन - सामान्य चोटपटक लाग्ने योग छ । साथीभाइको राम्रो सहयोग मिल्ने छ ।
कर्कट -...}
काठमाडौं - साफ च्याम्पियनसिपको उपाधि जितेर नयाँ इतिहास रच्ने नेपालको सपना अधुरै रहने भएको छ । साफ च्याम्पियनसिपको इतिहासमा पहिलोपटक फाइनलमा पुगेको नेपाली टोली यसअघि सात पटकको विजेता भारतसँग ३–० गोलले पराजित भएको हो । यसअघि दुई टोलीबीच भएका २२ खेलमा भारतले १५ मा जीत हासिल गरेको थियो भने नेपालले...}